प्रमुख समाचारमहिलाको विषयमा विवाद हुँदा दुई दाजुभाईलाई चक्कु प्रहार
घटनाका दोषीहरु हाल फरार भएको र उनीहरुको खोजतलास जारी रहेको प्रहरी उपरिक्षक सिद्धीविक्रम शाहले बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
सँजय सहनी || प्रदेश नं. २ को रौतहटबाट न्यूज ब्यूरोका लागि संवाददाता हुन् | रौतहटबाट जानकारी र समाचारको जिम्मेवारी उहाँका हुन् | मोबाईल नंं :+9779855040872 | उहाँलाई समाजिक सञ्जाल फेसबुक र टवीटरमा पनि भेटन सकिन्छ |
प्रमुख समाचारघटनाका दोषीहरु हाल फरार भएको र उनीहरुको खोजतलास जारी रहेको प्रहरी उपरिक्षक सिद्धीविक्रम शाहले बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरगुप्ताले बर्से र्बिदाबाट कटा हुने गरि बिदा दिईएको बताए । त्यसै गरि गरुडा नगरपालिकाका विद्यालयहरु पनि आउदो ६ गतेसम्म बन्द रहने मेयर इनु राय यादवले बताए ।साथै रौतहटको राजपुर नगरपालिका विद्यालयहरु पनि ६ गते सम्म बन्द गरिने निर्णय गरिएको मेयर सकिल अक्तरले बताएको छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
राजनीतिकपुल निर्माणको प्रसङ्गमा बोल्दै मन्त्री सोनलले पुल निर्माणपछि ग्रामिण क्षेत्रका कृषकहरुको उत्पादन शहरी बजारसम्म सजिलै पुग्ने विश्वास व्यक्त गरे ।
५ वर्ष अगाडि · राजनीतिक
ब्यूरो-रिपोर्टरनेतृ एवम् कुशल समाजसेवी मानिएकी अंजु झा हरेक वर्ष आफ्नो छोराको जन्मदिनको अवसरमा विभिन्न समाजिक कार्यकम्र गर्दै आएकी छन् । ‘आफ्नो खुशी साट्ने र समाजका लागि एक छोटो प्रयास गरेछु र थप समाजसेवा गर्न मौका पायोस’ उनले भनिन् ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारबिकाश र समृद्धि चाहने जनतामा खुसी छाएको छ भने बिकाश नगरि भ्रष्टचार मात्र गर्न पल्केकाहरुको होस उडेको स्थानिय जवाहिर शााहले बताए।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारजिल्ला समन्वय समिति धनुषाका प्रमुख रामदेव वनरैत यादवले धार्मिक तथा ऐतिहासिक महत्वको दुग्धमतिको संरक्षण एवं विकासका लागि लगानी गर्न सरकारलाई आग्रह सरकारसँग गरे ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालदेश र जनताको आर्थिक भार कम गर्नुको सट्टा ऋणको दलदलमा पार्न खोज्ने प्रधानमन्त्री ओलि र रास्ट्रपति भन्डारी सबै आम नेपालिको साझा शत्रु भएको बताए ।संविधानमा नभएको कुरालाइ सताको भरमा गलत तरिकाले प्रयोग गरि ओलिले चालेको कदमलाई सम्मानित अदालतले रोक्ने नेता सिहले ठोकुवा गरे।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारविघटित प्रतिनिधिसभामा रौतहट ३ नं क्षेत्रबाट निर्वाचित मन्त्री साह यसअघि पनि शहरी विकासकै कार्यभार सम्हाली सक्नुभएकाले अनुभवी मानिन्छ । मन्त्री साह विसं २०६४ देखिका सबै निर्वाचनमा रौतहट–३ बाटै निर्वाचित हुँदै आएका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
क्राईम ब्यूरोउनिहरु दुबै लाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि आइतबार गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहट ले जानकारी दिएको छ ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
ब्यूरो-रिपोर्टरउहाँले भने पछिल्लो समय हाम्रो लैङ्गिक हिंसामा वृद्धि र जेष्ठ नागरिकको मानसम्मानमा ठेस पुग्ने घटना बढेको छ यो बिसयमा हामी सबै गम्भीर छौ ,सुरक्षा निकाय देखि सम्पुर्ण संघ सस्था अघि बढुनु भको छ अझ गम्भीर बनौ सहकार्य र सहयोगको लागि म तयार छु।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
आर्थिक ब्यूरोपछिल्लो हरेक महिनाको अन्तिम हप्तामा नगरपालिकाले नै बिजुली बिल तिरी दिने उहाँले बताउनुभयो । नगर भित्रका हरेक नागरिकलाई निशुल्क बिजुली उपलब्ध गराउने नीति अनुसार बिधुत महसुल नगरपालिकाले नै तिरीदिएको उहाँको भनाई छ ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रदेश ब्यूरोसोही क्रममा प्रहरी निरीक्षक सहित तीनै जना प्रहरी सम्पर्कमा नआएपछि मंसिर १७ गते उनीहरुको स्थायी ठेगानामा पक्राउ पुर्जी टाँस गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
५ वर्ष अगाडि · प्रदेश ब्यूरो