प्रमुख समाचारक्रेनको ठक्करले विद्यालय जाँदै गरेकी एक किशोरीको घटनास्थलमै मृत्यू, ४ प्रहरी घाईते !
घरबाट नव जन जागरण माध्यमिक विद्यालयमा अध्ययनका लागि साईकल चढि उत्तरतर्फ जाँदै गरेकी स्थानीय रविलाल परियारकी छोरी सुमित्रा परियारलाई विपरित दिशाबाट आईरहेको क्रेनले ठक्कर दिएको प्रहरीले जनाएको छ । विद्युत पोल बोक्ने, गाड्ने, उखे
४ वर्ष अगाडि · प्रमुख समाचार












