देश कालमेची–महाकालीको मधेस प्रदेश सह–संयोजकमा रमा काफ्ले मनोनीत
मेची महाकाली बुहारी संयुक्त आवाजका केन्द्रिय अध्यक्ष यमु शर्मा सुब्बा ले जारी गरेको प्रेस विज्ञप्तिमा रमा काफ्ले लाई मिति २०८९ जेठ २२ गतेदेखी लागु हुने गरी प्रदेश सह ( संयोजकका जिम्मेवारीमा मनोनीत गरिएको जानकारी गराउन पाउदा खुशी लागेको भनिएको हो ।
४ वर्ष अगाडि · देश काल












