देश कालसर्लाहीमा अन्तराष्ट्रिय मानव अधिकार दिवसमा विभिन्न कार्यक्रम
उक्त अन्तरक्रियामा मानवअधिकारको क्षेत्रमा काम गर्ने मानवअधिकारकर्मी र सरोकारवालाहरु बीच जिल्लामा भएका र प्रायः हुने गरेका मानवअधिकार हननका घटना र त्यसलाई कसरी कम गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको छ ।
४ वर्ष अगाडि · देश काल












