पालिका खबरसिरहामा आज एकैदिन ४२ जनामा कोरोना पुष्टि, मृतक संख्या ३ पुग्यो
न्यूज ब्यूरो, सिरहा । सिरहामा पछिल्लो २४ घण्टामा ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेहरुमा ३२ जना लहान नगरपालिकाकै रहेका छन् । जसमध्ये २२ जना ईलाका प्रहरी कार्यालय लहानका प्रहरी, ८ जना थुनुवा, एक जना कारागार पठाइएका व्यक्ति तथा अन्य एकजना छन् । मिर्चैयामा आज ५ जनामा कोरो
६ वर्ष अगाडि · पालिका खबर









