जनकपुरः गँगुली आईसोलेशनका डाक्टर टिमलाई प्रादेशिक अस्पताल झिकाइए
न्यूज ब्यूरा्े, जनकपुरधाम । धनुषाको नगराईन नगरपालिका वडा नं. ९ गँगुली स्थित निर्माण गरिएको आईसोलेशनमा डाक्टरको चरम लापरवाहीको समाचारहरु बाहिरिएपछि टिमलाई प्रादेशिक अस्पताल झिकाइएको छ । आईसोलेशनमा डाक्टरहरु आफैं नगएर स्वीपर (सफाई कर्मचारी) मार्फत ज्वरो चेकको लागि पठाउने गरेको समाचार भाइरल बनेपछि हरकत
६ वर्ष अगाडि · प्रमुख समाचार









