पालिका खबरप्रदेश २ मा कोरोना संक्रमितको संख्या ८ हजार नाघ्यो, ५१ को मृत्यु
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ मा कोरोना संक्रमितको संख्या ८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ सय ८० जना थपिएसँगै संक्रमितको संख्या ८ हजार नाघेको हो । २४ घण्टाभित्र पर्सामा ५२ जना कोरोना संक्रमित देखिएका छन् । धनुषामा २९, सिरहामा २५, सर्लाहीमा २४, महोत्तरीमा १८, बारामा ७, रौतहटमा ६ र सप्तरीमा
६ वर्ष अगाडि · पालिका खबर











