
Lumbini Lions

Chitwan Rhinos

Lumbini Lions

Chitwan Rhinos
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
प्रमुख समाचारन्यूज ब्यूरोका सहकर्मी मुकेश पण्डितले आईतबार साँझ धनौजीमा लाग्ने गरेको सार्वजनिक बजारमा सरकारी नम्बर प्लेटको गाडीमा मदिरा (रक्सी) तस्करी गरिरहेको तस्विर कैदन गर्न सफल भएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
न्यूज हाईलाईटमधेश सरकारले मधेश आन्दोलनमा शहादत दिएका शहिदहरुको परिवारलाई सरकारी भरणभोषणको जिम्मेवारी उठाउने निर्णय बमोजिम उनलाई अस्पतालमा सरकारी सेवाको लागि नियुक्ती दिएको हो ।
५ वर्ष अगाडि · न्यूज हाईलाईट
झाले भने आफूहरु एक ठाउँको मान्छे बाटो हिडिँरहदा आक्रमण गर्ने र पछि उल्टै लुटपाटको पनि आरोप लगाउँने हो भने कुनै बेला हामी पनि त्यस्ता आरोप लगाउन पछि नहट्ने जिकिर गरे ।
५ वर्ष अगाडि · देश काल
बिज्ञान-प्रबिधिन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाधाम नगरपालिका भरिका सामुदायिक बिधालयमा आधुनिक शिक्षाका लागि कम्पुटर बितरण गरिएको छ । आधुनिक समय अनुसार प्राबिधिक शिक्षा लागि नगरभरी बिधालयमा माध्यमिक बिधालयलाई ११ वटाको दरले सबै बिधालयमा १०० थान कम्प्यूटर वितरण गरिएको धनुषाधाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशरा
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
अन्तराष्ट्रियभारत बाहेक आरडिआइएफले स्पुतनिक खोप ब्राजिल, चीन र दक्षिण कोरियामा समेत उत्पादन हुने जनाएको छ ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
ब्यूरो-रिपोर्टरपर्यटकहरुलाई आकर्षित गर्न सक्ने धार्मिक, ऐतिहासिक, पुरातात्विक र पर्यटकीय सम्पदाले भरिपूर्ण यस कमलदहको आधुनिक तरिकाले विकास भए देशकै पर्यटकीय गन्तव्यमध्ये एक बन्ने सम्भावना छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले सरुवा रोग तथा महामारी नियन्त्रण अस्पताल एवं ट्रमा सेन्टर निर्माणका लागि आज जग्गाको स्थलगत निरीक्षण गरेका छन् । प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेटिएको यो दुई योजनामा संघ सरकारले समेत सहयोग गर्ने भए पछि मुख्यमन्त्री राउत सहितको टोलीले दुबै अस
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
यद्यपी, आरोपित दिलीप यादवले भूलवंश झ्याल फुटेको बताएका थिए । उनलाई प्रहरीले पक्राउ गरेको थियो भने स्थानीयस्तरबाट मिलापत्र गरी छुटेको हो ।
५ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारप्रहरीले कुटपिट गर्ने भतिज विनोदलाई पक्राउ गरिसकेको छ भने मृतक काका खेलावनको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाउने तयारी गरिरहेको जनाइएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालत्यही घटनाको विरोधमा मङ्गलबार स्थानीय आन्दोलित भएका थिए । भिडलाई तितरवितर पार्न प्रहरीले चलाएको गोली ‘उछिट्टिएर’ लाग्दा तीन जना घाइते भएको थिए ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजसंजालको अगामी बैठकबाट आचार संहिता, कार्य योजना बनाउने र आवश्यकता अनुसार विषयगत समितिहरु निर्माण गरि अगाडी बढने नव युवा महासचिव विनोद महराले बताएका छन् ।
५ वर्ष अगाडि · गाउँ / समाज
राजनीतिकभेटघाटको क्रममा शहरी विकास मन्त्रालयका सचिव रमेश सिंहले प्रदेश नं. २मा शहरी विकास मन्त्रालयद्वारा जारी विकास निर्माणको कामहरु बारे जानकारी गराए ।
५ वर्ष अगाडि · राजनीतिक