
Lumbini Lions

Chitwan Rhinos

Lumbini Lions

Chitwan Rhinos
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
किन हुन्छ यस्तो ?प्रधानमन्त्री केपी शर्मा ओलीले भानु जयन्तीको अवसरमा आयोजित कार्यक्रममा भगवान राम नेपालकै माडीको अयोध्यामा जन्मिएको तथ्य प्रमाण रहेको भनेपछि यस विषयले राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा चर्चा पाएको थियो । यससँगै अयोध्यापुरीमा अयोध्याधाम निर्माणका लागि काम अघि बढेको हो ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
देश कालप्रधानमन्त्री केपी शर्मा ओलीले भानु जयन्तीको अवसरमा आयोजित कार्यक्रममा भगवान राम नेपालकै माडीको अयोध्यामा जन्मिएको तथ्य प्रमाण रहेको भनेपछि यस विषयले राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा चर्चा पाएको थियो । यससँगै अयोध्यापुरीमा अयोध्याधाम निर्माणका लागि काम अघि बढेको हो ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारमृतकको शव अहिले अस्पतालमै छ । अस्पतालले शव लैजान पटकपटक दबाब दिएपनि परिवारजनले मानेका छैनन् । अस्पतालले क्षतिपूर्ति दिनुपर्ने र अस्पताललाई कारवाही हुनुपर्ने परिवारजनको माग छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
शिक्षा ब्यूरोशैक्षिक वर्ष समाप्त हुन लाग्दा तथा आउँदो शैक्षिक वर्ष समेत सुरु हुने समयमा भएपनि विद्यालय सँचालन गरी बालबालिकाहरुको पठनपाठनलाई निरन्तरता दिइने निर्णय गरिएको गाउँपालिका उपाध्यक्ष भारती कार्कीले बताईन् ।
५ वर्ष अगाडि · शिक्षा ब्यूरो
क्राईम ब्यूरोजिल्ला प्रहरी कार्यालय बारामा ल्याई आपराधिक लाभ मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट पहिलो पटक दिन ५ को म्याद अनुमति लिई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
स्वास्थ्य ब्यूरोकार्यक्रमको अध्यक्षता वडा नं १ का अध्यक्ष बिश्वनाथ यादवको अध्यक्षता तथा नगरप्रमुख बालेश्वर मण्डलको प्रमुख अतिथीमा कार्यक्रम भएको छ ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
स्वास्थ्य ब्यूरोमिथिला बिहारी नगरपालिकाको नगर सभाको सबैभन्दा ज्येष्ठ सदस्य लतिफ कबारीको अध्यक्षता तथा मेयर अनिल कुमार यादवको प्रमुख आतिथिमा कार्यक्रम गरिएको छ ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
गाउँ / समाजआगलगीबाट कुनै मानवीय क्षति भएको छैनन भने आगो कसरी लागेको बारे अझै खुल्न सकेको छैनन् ।
५ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरस्थानीय पण्डित प्राडा गोविन्द चौधरीको अध्यक्षतामा भएको उक्त शिलान्यास कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादव, आन्तरिक मामिला राज्यमन्त्री सरोजसिंह कुसवाहा, प्रदेशसभा
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालसिरहा नगरपालिकाको वडा नम्बर १२ सारश्वर घाटमा सिरहा नगरपालिकाले आयोजना गरेको दोस्रो वार्षिकोत्सवमा बोल्दै उनले कमला बचाउ अभियानको अभिप्रायप्रति गौरवान्ति महसुस भएको बताउँदै निरन्तर सँचालनको लागि सबैले आ आफ्नो ठाउँबाट साथ दिन आग्रह गरे ।
५ वर्ष अगाडि · देश काल
देश कालकमला नदी किनारमा रहेको हरेक पालिका प्रमुखले कमला बचाउ अभियानलाई नगरको योजनामा राखे मात्र राष्ट्रिय अभियानको रुपमा चिनाउन सफल हुने बताउँदै अभियानलाई चुरे देखि कमला छेउमा रहको छिमेकी देश भारतको जयनगर सम्म अभियानको थालनी हुने उद्घोष गरे ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजकमला भेगमा रहेको कमला बाधलाई कालोपत्र गराउने पहल आगाडी बढ्को उनले बताए । कमला बचाउ अभियान राष्ट्रिय अभियान मात्र नरहेर अन्तर्राष्ट्रिय अभियानको रुपमा चिनिएको उनले थपे ।
५ वर्ष अगाडि · गाउँ / समाज