अन्तराष्ट्रियजनसूराज पार्टीकी नेतृ यादव र उनका श्रीमान दारु तस्करी आरोपमा पक्राउ
यसैबीच, जयनगर प्रहरीले कोरहिया क्षेत्रबाट ९० लिटर मदिरासहित रामलोचन मुखियालाई पनि पक्राउ गरेको जनाएको छ। इलाका प्रहरी कार्यालयका प्रमुख अमित कुमारका अनुसार गोप्य सूचनाका आधारमा गरिएको कारबाहीमा तीन बोरा मदिरा बरामद गरिएको हो।
७ महिना अगाडि · अन्तराष्ट्रिय












