राजनीतिकधनुषा ३ मा मनिष झालाई सपोर्ट गर्न युवा मनिषसहित २५० बढी रास्वपामा
पार्टी प्रवेशका मुख्य आकर्षण नेकपा एमालेबाट आएका सरोज यादव र सतिश सिंह थिए भने युवा अगुवा मनिष यादब, आशुतोष साह (छोटु) र जावेद हुसेन थिए। त्यसैगरि महिला नेतृत्वतिर विभिन्न मधेश केन्द्रित दलमा योगदान दिएका र पछिल्नो समय जसपा परित्याग गरेका विन्दु ठाकुर प्रवेश गरेकी छिन्।
८ महिना अगाडि · राजनीतिक












