प्रमुख समाचारलगातार दिन दिन सार्वजनिक विदाको घोषणा
मन्त्रिपरिषद्ले वीमा ऐन २०७९ को दफा १४० बमोजिमको कसुर सम्बन्धी मुद्दाको कारबाही र किनारा गर्न जिल्ला अदालतलाई तोक्ने र बिक्रम संवत २०८३ साल बैशाख १ गतेदेखि चैत्र मसान्त सम्म एक वर्षभरी दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय समेत गरेको छ ।
७ महिना अगाडि · प्रमुख समाचार












