
Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs

Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
प्रदेश ब्यूरोमुख्यमन्त्री राउतले बर्तमान देशको अस्थिर अबस्थामा पत्रकारहरुले थप जिम्मेवारी बढेको भन्दै संघीय सरकारले निमत्याएको जटिल अबस्थालाई सहि दिशामा ल्याउन अझ सशक्त रुपमा पत्रकारहरुलाई भुमिका निर्वाह गर्न आग्रह गरे ।
५ वर्ष अगाडि · प्रदेश ब्यूरो
प्रमुख समाचारयसका साथै, उनले आफनो फोटो राखेर विभिन्न सँचार माध्यममा आएको समाचार सहित आफूप्रति नाकारात्मक टिकाटिप्पणी गर्नेप्रति आपत्ति जनाए । उनले जसपाको विरोध सभालाई बहिष्कार गरेको जनाउँदै नारा जुलुसको लागि तयार गरिएको झण्डा, गाडी, बस सबै फिर्ता गरिएको सुनाए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमाघ ५ गते दिनको १२ः०० बजे नै दुवै पार्टी जनमत पार्टी र स्वाधीन मधेश जनअभियानको श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ । डा. राउत समूहको लहानको पशुपति उच्च मा वि. मा कार्यक्रम हुने छ भने कैलाश महतो समूहले ल. ल. कु. मा. वि. को प्राङ्गणमा जम्मा भई शहिद रमेश चोकमा नै सभा गर्ने तय गरेका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकअडियो लिक भएपछि राजाराम यादवलाई कसैले नेपाली काँग्रेसको कार्यकर्ता भएर जसपामा भाँडभैलो गर्न खोजेको भन्दै आरोप लगाएका छन् भने कसैले केपी ओलीको नेकपाको सुराकी गर्ने गरेको आरोप लगाएका छन् ।
५ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारराजकिशोर यादवका समर्थकहरुले कार्यक्रमको प्रतिकारसमेत गर्न सक्ने सम्भावना रहेको बुझिएको छ । पार्टीमा वरियताक्रम मिचेर कार्यक्रम आयोजना गर्न लागिएको विषयमा राजकिशोर यादव निकट नेता राजाराम यादवले उपेन्द्र यादवसँग टेलिफोन सम्वाद गरेका थिए।
५ वर्ष अगाडि · प्रमुख समाचार
बिज्ञान-प्रबिधिप्रमुख जिल्ला अधिकारी केशव प्रसाद बिमलीले शिलान्यास गरेको सो टि।एल। टावर निर्माण कार्यको शिलान्यास कार्यक्रममा राष्ट्रिय अनुसन्धान जिल्ला कार्यलय महोत्तरीका प्रमुख कुमार खडका, प्रशासकीय अधिकृत रन्जित कुमार यादव, अरुण तेस्रो जलविद्युत परियोजनाका प्रमुख इन्जिनियर हरिश शर्मा, एस. के. शर्मा, चन्दन मेहता, भङहा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष ओहित मियालगायतको सहभागिता थियो ।
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
प्रमुख समाचारहात्तीलाई नजिस्काएर छाडिदिए आफैं बाटो लाग्ने उनको भनाइ छ । प्रहरीले स्थानीयवासीलाई अलर्ट भएर बस्न आग्रह पनि गरेको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालश्री श्री १०८ श्री गेढ सिंह बाबा मंन्दिर मेला समितिद्वारा आयोजित मेलाको उदघाटन गर्दै उनले पुरातनकाल कालदेखिनै मधेशी समुदायले मनाउदै आईरहेको पर्व त्योहार नै सवैभन्दा पुरानो भएको बताउँदै यसको संरक्षणमा प्रदेश सरकार लागिपरेको बताए ।
५ वर्ष अगाडि · देश काल
तर त्यो भन्दा पनि बढी राष्ट्रपति ट्रम्पको रिपब्लिकन दलका पनि १० जना सांसदले महाभियोगको पक्षमा नै मतदान गरेको अमेरिकी सभामुख न्यान्सी पेलोसीले जानकारी दिएको छ । महाभियोगको प्रस्तावको विपक्षमा भने १९७ जना रिपब्लिकन सांसदले मत दिएका थिए । अमेरिकी हाउस अफ रिप्रेजेन्टेटिभ्स्ले सन् २०१९ मा पनि उनी विरुद्ध महाभियोग पारित गरेको थियो ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
ब्यूरो-रिपोर्टरमधेसी युवा एकता समाज सेवाका अन्तर्राष्ट्रिय बोर्ड अध्यक्ष राम बाबु यादव , अन्तर्राष्ट्रिय कोषाध्यक्ष शम्भु कुमार अधिकारी यादव, सदस्य मनोज कुमार यादव संजय कुमार यादव, रंजित कुमार साह र संजय कुमार यादव सहित सँजालको तर्फबाट सँजालकी अध्यक्ष शोभा कुमारी साह, उपाध्यक्ष पारश चौधरी, पंकज साह लगायतका व्यक्तिहरुको उपस्थितिमा राहत प्रदान गरिएको हो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालभारतबाट नेपाल तर्फ आउदै गरेको स ८ प ९६१४ नम्बरको मोटरसाईकललाई रोकर चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको सो रकम सहित मोटरसाईकल चालक जिल्ला सिरहा बरियारपट्टि गाउँपालिका वडा नं. २ खोक्सी वस्ने वर्ष ४० को मोहमद सगिर मियाँ र पछाडि सवार वर्ष २४ को मेहदि मंसुरलाई पक्राउ गरिएको हो ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारधनुषको आकार वर्षेनी बढ्दै गएको स्थानीयवासी बताउँछन् । धनुषको मध्यटुक्रा झरेको स्थानमा धनुषबाबाको मन्दिर निर्माण गरिएको छ । भक्तजनले धनुषको टुक्रालाई पूजाअर्चना गर्छन् । धनुषाधाम जनकपुरदेखि करीब १९ किमी उत्तरपूर्वमा रहेको धनुषाधाम नगरपालिकामा रहेको छ । यहाँ पन्ध्रदिने मध्यमा परिक्रमाका क्रममा एक दिन विश्राम गरिन्छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार