
Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs

Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
पालिका खबरसो क्रममा जिल्ला समन्वय समितिका उपसभापति दिपक झा र अधिकृत रामकिशोर महतोको विशिष्ट आतिथ्य रहेको थियो । भूमिपूजन गरी सँयुक्त रुपमा सो भवनको लागि शिलान्यास गरिएको हो ।
५ वर्ष अगाडि · पालिका खबर
प्रमुख समाचारदुर्घटनामा विराटनगरका ५२ वर्षीय जय नारायण यादव, सप्तरीको मन्सापुरका ६० वर्षीया ईन्द्रमला देवी, राजविराज–७ का १४ वर्षीय निरज यादव, ३८ वर्षीय सुरेश मण्डल घाइते भएका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारभत्ताको लागि आमावुवाको नागरिकताको प्रतिलिपी, ५ वर्षमुनिका बच्चाको जन्मदर्ताको प्रमाणपत्र, आमावुवाको विवाहदर्ताको प्रमाणपत्र लगायतका कागजातहरु उपलब्ध गराउनुपर्ने भएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
विचार / ब्लगराउत राजनितीको मूलधारमा आउदा मधेश केन्द्रित दल समाजवादी र राष्ट्रित जनता पार्टी नेपाललाई हदसम्म असर पर्ने राजनितिक विशलेषकहरुको अनुमान रहेको देखिन्छ। समाजवादी र राजपा नेपाल अब समाप्त हुने तर्क दिई राख्दा यसै कारण समाजवादी र राजपा नेपाल एक हुन लागेको अभिव्यक्ति सामाजिक संजालमा समेत देख्न थालिए पनि यसको उतरमा राजपा नेपाल र समाजवादीका नेता आ–आफ्नै तरिकाले खण्डन गर्दै आएका छन।
५ वर्ष अगाडि · विचार / ब्लग
गाउँ / समाजविशेष पहल नगर उपप्रमुख मिना यादवको सक्रियतामा योजना ल्याएको बताइएको छ । खानेपानी ट्यांकि शिलान्यास गरिएकोमा स्थानिय वासिन्दा शुद्ध...
५ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजअधिकांश बच्चाहरुलाई न्यानो कपडाको अभावमा विहान र बेलुका ट्यूसन आउन समस्या हुने गरेकोले स्वेयटर वितरण गरिएको हो । स्वेयटर वितरण गर्नाले न्यानो कपडाकै अभाबमा पढाई छोड्नुपर्ने समस्याबाट केही छुटकारा दिलाउने आशा राखेको मण्डलले थपे ।
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारमधेशी जनताको लागि लडिरहेको बताएर ठग्दै आएका जनताको लागि नभई कुर्सीका लागि लालायित रहेकोे उनले टिप्पणी गरे । मधेशको कहिल्यै भलो नसोचेका डा. बाबुराम भट्टराईसँग मधेशी नेताले हात मिलाउनुको कारण पनि यही रहेको उनको दावी छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसोही क्रममा जनमत पार्टीका केन्द्रीय सदस्य एवम् प्रवक्ता अब्दुल खानले आफूलाई मधेशवादी दल भनाउने नेताहरुले अर्कैलाई बाउ बनाएको भनेर सम्बोधन गरे । उनले सत्ताको लागि, कुर्शीको लागि जेसुकै गर्न तयार रहने नेताहरुले मधेशीहरुलाई समय समयमा बलि चढाएको स्मरण गराए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
सुमोमा सवार अर्का झापाकै गौरादह नगरपालिका–४ बस्ने ३६ वर्षीय जितबहादुर श्रेष्ठको दाहिने हात भाँचिएको छ । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
उनका अनुसार विसं २०६८ वैशाख १ गते एचआइभी एड्सबाट आमाको मृत्यु भएको तीन दिनपछि बुबाको समेत सोही कारणले मृत्यु भएको थियो । मृतक अमैयाका १२ वर्षीय भाइसमेत एचआइभी एड्सबाट पीडित भएको र नियमित औषधि खाने गरेको पारिवारिक स्रोतले जनाएको छ ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
ब्यूरो-रिपोर्टरयसका साथै, उनले अघिल्लो आर्थिक वर्षभन्दा यो बर्षमा १३७ प्रतिशत बढी राजश्व सँलकनमा भन्सार कार्यालयलाई सहयोग गरेको दाबी गरे । सीमानाकामा कडाई गरेपछि राजश्व लक्ष्यभन्दा बढी उठाउन सफल भएको बताए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
क्राईम ब्यूरोप्रहरीले खोजतलास गर्दै जाँदा माघ २ गते नै करिब राती ९ बजेको समयमा जनकपुरको वडा नं. ९ स्थित मधेश भवन ३ नं. गेट अगाडीबाट फेला पारी आईतबार सवारी धनीहरुलाई बुझाएको हो ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो