
Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs

Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
विचार / ब्लगअहिलेको यो आधुनिक युगमा हाम्रो समाजलाई अन्धकार तिर जादै हेर्दा कसलाई चित न दुख्दै होला ? हामी त्यो समाजमा छौँ जहाँ एउटा्ले अर्को मार्ने काम गर्छ । हामि बुझन सक्छौ समाजमा अहिले विभिन्न किसिमका समस्याहरु देखा पर्दैछ , उदाहरण हामीसंग प्रस्तत छ जस्तै बाल मजदुरि रमाउने र भविष्य बनाउने उमेरमा मजदुरी गरेर
५ वर्ष अगाडि · विचार / ब्लग
ब्यूरो-रिपोर्टरकार्यक्रममा पिएमसिसी रमेश अग्रवाल, एक्स्टेन्सन चेयरपर्सन श्यामकुमार बस्याल, जिल्ला संयोजक विजय गुप्ता, लायन्स क्लब अफ जीतपुरसिमराका प्रेसिडेन्ट डम्बरमणि लिम्बुलगयायतको उपस्थिति रहेको थियो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
किन हुन्छ यस्तो ?लहान नगरपालिकाको बजार स्थित कामना नर्सिङ होमद्धारा रक्तदान कार्यक्रम गरिएको हो । अस्पतालका साथै, आम नागरिकको चासो साथै समाजीक कार्यमा समेत सक्रिय रहेको कामना नर्सिँग होमले शहिदहरुको सम्झनामा रक्तदान कार्यक्रम गरेको हो ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
गाउँ / समाजगणेशमान नगरपालिकाले भने इजलास स्थापना गरी सेवाप्रवाह गरिरहेको र न्यायिक सम्पादन धेरै सहज भएको नगर उपप्रमुख यादवले बताइन । उनले भनिन–हामीले पनि पहिला धेरै समस्या भोग्यौं । हाल छलफल गोप्यढंगले चलाउन सहज भएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारजसपाका अध्यक्ष उपेन्द्र यादवसँग राजकिशोर पक्षधर एवम् तत्कालिन राजपाका मजदुर सँगठन अध्यक्ष राजाराम यादवले कल रेडर्क गरी सार्वजनिक गरेपछि पार्टीभित्रै आन्तरिक द्धन्द्ध सुरु भएको हो । जसपाकै कार्यक्रममा राजकिशोर पक्षधरहरुले कालो झण्डा देखाउने चेतावनी समेत दिएका थिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारप्रदेश २ सिरहा जिल्लाको लहान स्थित प्रथम मधेश आन्दोलनको क्रममा रमेश महतोले शहादत दिएको स्मरण सहित लहानमा बलिदानी दिवस मनाउँदै आएको छ । यद्यपी, प्रदेश सरकारले विभिन्न वर्षमा प्रदेश २ को विभिन्न ठाउँमा बलिदानी दिवस मनाउँदै आएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालउनले यसलाई नेपाली जनताले कहिले पनि स्वीकार नगर्ने बताउँदै कम्यूनिष्ट सरकारको भबिष्य अब छैन । उनले भने, –कम्यूनिष्ट सरकारको दास नबन्न समग्र देशवासी र प्रहरीलाई समेत आग्रह गर्दछु ।”
५ वर्ष अगाडि · देश काल
देश कालधनुषाको शहिदनगर नगरपालिका वडा नं. ३ यदुकूहा स्थित आयोजना गरिएको विरोध कार्यक्रमको क्रममा नेता यादवले ओलीको गैर संवैद्यानिक कदम देशको लागि खतरा रहेको र राजनीतिक “कु” रहेको बताए ।
५ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरदेश विकास र पार्टी एकता सुदृढिकरणका लागि दुबै अध्यक्षको समान हैसियत रह्ने गरी भएको निर्णय विरुद्ध केही व्यक्तिले त्यसलाई नमानेर धरापमा पार्न खोज्दा संसद विघटन हुन पुगेको उनले दाबी गर्दै भने,‘विघटित संसदको कुरा न्यायिक प्रक्रियामा पुगेको छ सर्वोच्चले दिने निर्णय सर्वमान्य हुनुपर्छ । संविधान भन्दामाथि कोही पनि छैन् हुनु पनि हुँदैन् ।’
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारसिरहामा सम्पन्न भएको विरोधसभा कार्यक्रममा तत्कालिन राष्ट्रिय जनता पार्टीका अध्यक्ष एवम् हाल जसपाका नेता राजकिशोर यादव नआएपनि विरोधसभा सम्पन्न गरिएको हो । यसअघि राजकिशोर यादव पक्षधरहरुले कार्यक्रम बहिष्कार गरेको भनेर भनेपनि जसपाले विरोधसभा विधिवत सम्पन्न गरेको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिक“संविधानको व्याख्या गर्ने न्यायलय छ भने संसदीय प्रणालीबाट अस्थिरता नआउने गरी पाँच वर्ष प्रधानमन्त्रीले संसद् विघटन गर्न नसक्ने संविधानमा व्यवस्था गरिएको छ”, उनले भने । संसद्मा कुनै अवरोध नभएको र पार्टीमा भएको झगडाले संसद् विघटन गरेर अस्थिरता निम्त्याउन खोजेको आरोप समेत लगाए ।
५ वर्ष अगाडि · राजनीतिक
प्रदेश ब्यूरोनदिजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन तथा समन्वय समिति बाराको बैठकले गरेको निर्णय कार्यान्वयन गरि निजगढमा रहेका क्रसर उद्योगहरु सञ्चालनको बाटो खुलेको हो । नदिजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन तथा समन्वय समिति बाराको गत पौष २ गते बसेको बैठकले निजगढमा सञ्चालित क्रसर उद्योगहरुलाई संचालनमा तत्कालका लागी रोक लगाएको थियो ।
५ वर्ष अगाडि · प्रदेश ब्यूरो