
Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs

Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
देश कालहेस्राले वडा ७ का २५ जनालाई ज्याकेट र कम्बल वितरण गरेको हो । तराई मधेशमा जाडो र सितलहर बढेका बेला न्यानो अभियान अन्तर्गत सो सामाग्री उपलब्ध गराएको हेस्राले जनाएको छ ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजउनीहरुलाई चामल, दाल, खाने तेल, नुन सहित ब्लैन्केट र बच्चाहरुको लागि टराउजर समेत प्रदान गरिएको हो । स्थानीय समाजसेवाी, नागकिर समाजका अगुवाहरुको मोटो उपस्थितिमा राहत वितरण गरिएको हो ।
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारयस्तो गतिबिधि गर्नेलाई स्थानीय सरकार, प्रदेश सरकार, प्रहरी(प्रशासन तथा ब्यवस्थापन समितिले किन अहिले सम्म कारबाही किन गर्न सकेको छैन ? भन्दै प्रश्न समेत अगुवा साहले गरे ।
५ वर्ष अगाडि · प्रमुख समाचार
घाइते चौधरीलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालकांग्रेसले २५ पुसमा तीन सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा तथा ३ माघमा सात सय ५३ पालिकामा विरोध प्रदर्शन गरिसकेको छ ।
५ वर्ष अगाडि · देश काल
पत्रपत्रिकाकर्मचारीहरू धर्नामा बस्दा पालिकाको कामकाजसमेत प्रभावित भएको हो। गाउँपालिका अध्यक्ष बद्री नारायण सिंहको हैकमले गाउँ सभा...
५ वर्ष अगाडि · पत्रपत्रिका
गत पुस १८ गते शनिवार बिहान करीब ७ बजे हेटौंडाबाट सर्लाहीतर्फ जाँदै गरेको बा. १६ च ८११ नम्बरको कारले आधाभार जङ्गलको महेन्द्र राजमार्ग सडकमा पोथी पाटेबाघलाई ठक्कर दिएका थिए।
५ वर्ष अगाडि · न्यूज हाईलाईट
ब्यूरो अपरेशनश्रीप्रसादलाई गोली हानी हत्या गरिएको भनेर जागेश्वर यादवको नाम नै किटान गरी जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दिएको थियो । सोही बखतदेखि फरार रहेका आरोपित यादव प्रहरीको खोजी सूचिमा रहेको थियो ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
प्रमुख समाचारविरोधसभामा प्रदेश नं २ का मन्त्री नवलकिशोर साह र शैलेन्द्रप्रसाद साह तथा जसपाका नेता रेणु यादव र मनीष सुमनले कम्युनिष्ट र कांग्रेसको प्रलोभनमा नफस्न सबैमा आग्रह गरे ।
५ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजयसका साथै, जाडोबाट बच्नको लागि १ थान सिरक, २ थान चादर, २ थान स्विटर र सुत्ने फोम समेत स्थानीय व्यक्तिहरुको उपास्थिमा प्रदान गरिएको समाजसेवी युवा सुरेन्द्र सूर्याले जानकारी दिएको हो ।
५ वर्ष अगाडि · गाउँ / समाज
प्रदेश ब्यूरोयस क्षेत्रमा फराकिलो सडक बाटो बन्न थालेपछि स्थानीयवासीसमेत खुशी भएका छन् । सडक बाटोको अभाव खेप्दै आएका रुपनगरवासी अहिले सो मार्गको निर्माण देखेर स्थानीयवासी खुशी मात्रै होइन कि बाढी र वर्षाको समयमा नाङ्गे खुट्टा हिँडनुपर्ने बाध्यतसमेत अन्त्य हुन लागेको कञ्चनरुप नगरपालिकाका स्थानीयवासी राजकुमार साहले बताए ।
५ वर्ष अगाडि · प्रदेश ब्यूरो
राजनीतिकजनमत पार्टीकी जिल्ला ईन्चार्ज अनिता साहको विशेष उपस्थिति र प्रमुख आतिथ्यमा भएको प्रथम वडा अधिवेशनको क्रममा उमेश यादवले आफू सिके राउत नेतृत्वको जनमत पार्टीमा जान ईच्छुक रहेको बताएपछि उनलाई पार्टीको सदस्यता दिइएको हो ।
५ वर्ष अगाडि · राजनीतिक