
Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs

Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
ब्यूरो-रिपोर्टरडिएसपी श्रेष्ठले शान्ति, सुरक्षाको प्रत्याभुती दिलाउनु आफ्नो पहिलो कर्तब्य रहेको बताउँदै कानुन भन्दा बाहिर जाने जो कोही पनि आफुबाट उम्कन नपाउने बताए । आफूले यहाँ तत्कालै गर्नुपर्ने कामको कार्यतालिका समेत बनाइसकेको उनले जानकारी दिए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारसो अन्तरक्रिया कार्यक्रममा उप–प्राध्यापक रूपेश सिंहले उधमशीलता विकास र प्रवद्र्धनको लागि उपयुक्त मानिएका बिबिएकोको पढाइबाट यस भेगका विधार्थीहरु लाभान्वित हुने जिकिर गरे ।
५ वर्ष अगाडि · प्रमुख समाचार
पत्रपत्रिकातीनै जनालाई गणेशमान चारनाथ नगरपालिकाका मेयर रामबाबु यादवको संरक्षण छ । ‘लिएको ऋण तिररे जग्गा फिर्ता गर्न साहुलाई भनेपछि मलाई मेयर यादवले बोलायो। हिसाब गररे उनले ६८ लाख तिर्नुपर्ने सुनायो। म सहमत भए ।
५ वर्ष अगाडि · पत्रपत्रिका
प्रमुख समाचारमृतक सचिन ज ८ प ६४८४ नम्बरको मोटरसाईकल चलाउँदै जन्ती गइरहेको बेला तीव्र गतिमा आएको एक यात्रुबाहक बसले ठक्कर दिएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारप्रतिनिधिसभा पुनःस्थापना नै वर्तमान राजनीतिक समस्याको निकास रहेको बताउँदै अदालतबाट यो समस्याको निकास पाउने र संविधान एवं लोकतन्त्रको पक्षमा निर्णय आउनेमा आफूहरु आशावादी रहेको नेता महतोले विश्वास व्यक्त गरे ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारगोप्य श्रोतका अनुसार, विदेह नगरपालिकाका केही जनप्रतिनीधिले समेत प्रहरीबाट महिनाबारी रकम उठाउने गरेको बुझिएको छ । यद्यपी, जनप्रतिनीधिको नाम नखोलेपनि जनप्रतिनीधिहरु समेत हर्कतमा आएको बुझिएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालसिराहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले हात्ती नियन्त्रणका लागि सबैखाले उपाय अवलम्बन गरिएको जानकारी दिए । उनका अनुसार सिरहाको गर्जनादेखि बन्दीपुरसम्म पूर्वपश्चिम राजमार्गको उत्तर खण्डको करीब तीन किलोमिटर क्षेत्रमा हात्ती बस्तीमा गएर घर भत्काउने अन्नबाली नष्ट गरी स्थानीयवासीलाई त्रसित बनाएको छ ।
५ वर्ष अगाडि · देश काल
पालिका खबरगाउँपालिकाकी उपाध्यक्ष भारती कार्कीका अनुसार, उनलाई विगत दुई दिनदेखि उपचार भइरहेको थियो । श्रीमति सहित १ छोरा र ५ छोरी रहेको वडाध्यक्ष पाठकको ६० वर्षको उमेरमा मृत्यू भएको जनाइएको छ ।
५ वर्ष अगाडि · पालिका खबर
प्रमुख समाचारशरीरका विभिन्न भागमा चोट लागेका घाइते कृष्णको अवस्था गम्भीर छ । ट्र्याक्टर चालक विशालको खुट्टामा, सुनिलको खट्टा, पेट र टाउकामा तथा मदनको टाउकामा चोट लागेको प्रहरीले जानकारी दिएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
कोटा प्रणाली रहेको बेला दैनिक २०० मात्र दिँदै आउँदा ग्रामिण भेकबाट आउने सर्वसाधारणहरु कोटा फुल्ल हुँदा मारमा पर्दै आएका थिए, तर अब कोटा प्रणाली हटाएपछि उनीहरुले चाहेको बेला फाराम भर्न सकिनेछ ।
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
देश कालधनुषाको शहिदनगर नगरपालिकामा पूर्व साँसद शिवधारी यादवको अगुवाईमा पनि सरकार विरुद्ध प्रदर्शन गरिएको हो । केन्द्रको निर्णय अनुसार धनुषाको विभिन्न स्थानीय तह सहित देशैभरिको सबै वडाहरुमा काँग्रेसले प्रदर्शन गरेको हो ।
५ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरसिरहा । प्रधानमन्त्री ओलीले आफूलाई राजाभन्दा पनि ठूलो शासक ठानेको नेपाली कांग्रेसको कार्यक्रमका वक्ताहरुले आरोप लगाएका छन् । संसद विघटनको विरोधमा नेपाली कांग्रेसको विरोधका कार्यक्रम अन्तर्गत मिर्चैयामा बिहीबार आयोजित विरोध सभामा वक्ताहरुले यस्तो बताएका हुन् । उनीहरुले ओलीमा प्रधानमन्त्रीको गुण नभएको
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर