
Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs

Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
प्रमुख समाचारयद्यपी, जनकपुरका युवाहरुले यसलाई नाकारात्मक भन्दै धार्मिक स्थलहरुमा टिकटक भिडियोमा पूर्ण बन्देज गर्न माग पनि उठाएका छन् । केही दिन अघि मात्र जानकी मन्दिरमा दुई जोडीले बनाएको एक भिडियो समाजिक सँजालमा भाइरल बनेको थियो । त्यसपछि नागरिक समाजले प्रशासनलाई गुहारेको थियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
बैंकिङ्गदुईतल्ले भवनको उदघाटन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अयोधी दास, सहकारीका पदाधिकारी, सदस्य तथा स्थानीयहरुको मोटो उपस्थिति रहेको थियो ।
५ वर्ष अगाडि · बैंकिङ्ग
छिमेकी देश भारतसँग खुला सिमाना रहेको प्रदेश नं २ का जिल्लामा आपराधिक गतिविधि गर्न पछिल्लो समय साना हतियार भित्रिने क्रम जारी रहेपछि प्रहरीले जिल्लाको सुरक्षा संयन्त्रलाई थप कडाइ गरेको छ ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
अन्तराष्ट्रियउत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत पनि यो कार्यक्रममा सहभागी हुनेछन् । उत्तराखण्ड विधानसभा भवनको एक सभाहलमा हुने यो कार्यक्रम भारतीय समयअनुसार मध्याह्न १२ बजेदेखि ३ बजेसम्म चल्ने जनाईएको छ ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
देश कालसिन्धुली हुँदै खुर्कोटतर्फ जाँदै गरेको ज१च १३५४ नंको बलेरो आफैं अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो ।
५ वर्ष अगाडि · देश काल
बिज्ञान-प्रबिधिसिरहाको लहान नगरपालिका वडा नं. १ कृष्णटोल बस्ने रेडियोकर्मी विजय साहको घरबाट मोबाईल चोरी भएको थियो । मोबाईल चोरी भएपछि उनले प्रहरीमा सबै प्रमाण सहित उजुरी गरेका थिए ।
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
मनोरञ्जनयसअघि गब्बर सिँहमा पनि दाढी राखेर गरेको अभिनयले बक्स अफिसमा धमाल मच्चाएका थिए भने उनका फ्यानहरुले फिल्म बच्चन पाण्डेको प्रतीक्षामा छन् ।
५ वर्ष अगाडि · मनोरञ्जन
किन हुन्छ यस्तो ?यसका साथै, उनले मधेशको मुद्दालाई पुनः जागृत गरी मधेशीको हक अधिकारको लागि नेकपामा गएको बताउँदै जसपाले मात्र मधेशको नाम भँजाएर खाएको औल्याए ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
देश कालमोटरसाइकल चालक सप्तरीको खडक नगरपालिका–८ का २७ वर्षीय सनी चौधरी र पछाडी सवार सोही ठाउँका १८ वर्षीय दिवेश चौधरी गम्भीर घाइते भएका छन् ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारहात्ती लिएर नेपाल सेना सहित वन कर्मचारीहरुले समेत खोजविनको लागि चारै तर्फ निस्केका हुन, यद्यपी अहिलेसम्म पुरुको बारेमा कुनै अत्तोपत्तो देखिएको छैनन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजशिलान्यास कार्यक्रममा निर्माण समितीको अध्यक्ष अर्जुन पासवान र शिक्षक सतिराम पासवान, समाजसेवी बद्री पासवान सहित स्थानीय भद्र भलादमीहरुको सहभागीता रहेको थियो ।
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारआज विप्लव समूहले गरेको नेपाल बन्दको प्रभाव सामान्य रहेता पनि केहि स्थानमा भने शंकास्पद बस्तु भेटिएका कारण जनजीवन त्रसित बनेको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार