
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
प्रमुख समाचारयता, जनकपुरको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा आज बुधबार साँझदेखि बोकाबली कार्यक्रम प्रारम्भ हुनेछ । प्रत्येक वर्ष अष्टमी तिथिको दिन बोका बली हुँदै आएको राजदेवीमा साँझ ७ः३० बजेदेखि नै बोकाबली प्रारम्भ हुने आयोजक महावीर युवा कमिटिका अध्यक्ष बलराम साहले जानकारी दिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
मनोरञ्जनआगामी असोज २९ गते बुधबार (१५ अक्टोबर) का दिन हुने आईपिएलको फाईनल गेम ठुलो पर्दामा देखाउने भएको छ । यसको लागि जनकपुर र आसपासका क्षेत्रमा रहेका क्रिकेटका फ्यानहरुले ठुलो पर्दामा रोज्ने विश्वास लिएका छन् ।
५ वर्ष अगाडि · मनोरञ्जन
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामस्थित घर अगाडीबाटै मोटरसाईकल चोरी भएको छ । मँगलबार दिउँसो करिब १२ः३० देखि १ः०० बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ स्थित स्थानीय गोपाल पजियारको मोटरसाईकल चोरी भएको हो । प्रदेश २–०२–००३ प ६५८४ नम्बरको एनएस २०० कालो मोड
५ वर्ष अगाडि · गाउँ / समाज
किन हुन्छ यस्तो ?जिल्ला प्रहरी कार्यालयका एसपी सञ्जय सिंह थापाले समेत हकिमले आत्महत्या गरेको बताएका छन्। तर मृतकका आफन्तहरुले सुनियोजित हत्या भएको भन्दै छानविन र दोषीमाथि कारवाहीको माग गरिरहेका छन् ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
देश कालबसमा ३९ यात्रु सवार थिए । प्रदेश प्रहरी प्रमुख डिआईजी गणेशबहादुर ऐरले सो घटनामा २० जनाको मृत्यु भएको प्रारम्भिक विवरण आएको बताए । मृतकको संख्या बढी हुन सक्ने उनले बताए । घाइते १२ जनालाई उपचारका लागि समिट एअरको विमानमार्फत नेपालगञ्ज लगिएको छ भने बाँकी घाइतेको उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर मुगुको ताल्चा विमानस्थलतर्फ पठाइएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए । सामान्य घाइतेको मुगु जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेको उद्धारका लागि प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका साथै सबै सुरक्षा निकायका प्रमुखहरु खटिरहेको
५ वर्ष अगाडि · देश काल
देश कालसो क्रममा उनले लगमाको हनुमानचोकस्थित नव निर्मित धर्मशालाको उदघाटन समेत गरेका छन् । कमला नगरपालिकाका मेयर राम उदगार गोईतको नगरस्तरीय बजेटबाट निर्मित सो धर्मशालाको मेयर राम उदगार गोईत र नेता नीधिले सँयुक्त रुपमा उदघाटन गरेको मेयर गोईत निकट भरत ठाकुर (मनोहर) ले जानकारी दिए ।
५ वर्ष अगाडि · देश काल
कोरोना महामारीको अवस्थामा सुधार हुँदै जाँदा धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बन्धु प्रसाद बास्तोलाले अब पहिलेझैँ अब कुनै पनि दिनमा कुनै व्यक्तिले सेवा पाउन सकिनेछ । यसअघि दिन अनुसार स्थानीय तहहरुको सेवा तोकिएकोमा आगामी ३१ गतेदेखि हटने बताईएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालउनलाई आइतबार प्रहरीले चोरी गरेको आरोपमा नियन्त्रणमा लिएको थियो। उनीमाथि जानकी गाउँपालिका वडा नम्बर १ तौरैयापुर बस्ने पुलुराम थारूको एउटा भैंसी चोरी गरेको आरोप थियो। आइतबार बिहान भैंसी हराएपछि खोजी गर्नेक्रममा रानालाई भैंसीसहित फेला पारेको प्रहरीले जनाएको छ। प्रहरीलाई खबर भएपछि रानालाई सोधपुछको लागि नियन्त्रणमा लिएको थियो। पछि भैंसी धनी थारूले उनीमाथि आवश्यक कारबाही गरी पाऊँ भन्दै टीकापुरमा निवे
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारत्यसमध्ये कतिपय नेताले आफ्नो समाजिक सञ्जालमार्फत पनि विरोध जनाइरहेका छन् । जसपाले राजेन्द्र श्रेष्ठ, महेन्द्रराय यादव, रेणु यादव र रामसहाय यादवलाई मन्त्रीमा पठाइएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाको पहिलो भागअन्तर्गत बजार आबद्धतालाई सहयोग गर्ने, दोस्रोमा विद्यमान सङ्घीय प्रणालीमा कृषि उद्यम पर्यावरणलाई बढावा दिने, तेस्रोमा कोभिड–१९ ले अवरुद्ध भएको खाद्य आपूर्ति श्रृङ्खला तथा स्थानीय अर्थतन्त्रलाई पुनःरुत्थान तथा सुदृढीकरण गर्ने गतिविधि सञ्चालन गरिनेछ ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालमेलाको अवसरमा सोनामाई मन्दिरलाई बेहुली झैं सजाईएको छ । सोनामाई थान नामले परिचित औरहीको ऐतिहासिक मन्दिरमा वडादशैंको घटस्थापनादेखि जात्रासम्म पीडित भक्तजनहरुको भीड लाग्ने गरेको छ ।
५ वर्ष अगाडि · देश काल
राजनीतिकराउतका स्वकीय सचिव जितेन्द्र यादव कर्मचारी भन्दा धेरै बढि गुट बनाउन सकृय भएपछि सहभागीहरुले आपत्ति जनाएका थिए । मुख्यमन्त्री राउतले स्वकीय सचिव यादवमार्फत प्रदेश अध्यक्ष यादवलाई हटाउन ढल्केवरको भोजमा झण्डै साढे ९ लाख खर्च गरेका थिए ।
५ वर्ष अगाडि · राजनीतिक