
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
प्रमुख समाचारमेलामा राती झडडा भएको बेलामा भाग्ने क्रममा इनारमा झरेको हुन सक्ने स्थानीयले अनुमान गरेको छ । मेलामा रातीय दुई युवा समूहविच विवाद भएको स्थानीय रामभरोस यादवले जानकारी दिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजटिकटकका Team RJ ले असोज २७ , २८ र २९ गते प्रस्तुति गरेका थिए , टिकटकमा अश्लीलता फैलिए संगै टिकटकका यी युवा युवतीहरु समाजमा समेत अश्लीलता फैलाउने सुरु गरेका छन्
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारबडादसैँ (दशहरा) को अवसरमा दुर्गा पूजाको मूर्ति विसर्जनको क्रममा दुवै पक्षको शान्ति सुरक्षालाई मध्यनजर गरी शुक्रबार (आज) र शनिबार (भोलि) गरेर २४ घण्टासम्म नेपाल भारत बोर्डरबाट हुने मानिसको आवतजावतमा नियन्त्रण गर्ने सहमति भएको कपिलवस्तुका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए।
५ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजवृहत टीका ग्रहण कार्यक्रममा बिशिस्ट अतिथिको रुपमा वडा अध्यक्ष इन्द्रकुमार महतो , समाजसेवी जोगकुमार महतो, रामसुन्दर यादव, जैसी यादव, इसाख राईन सहित नगरपालिका स्वास्थ्य सह–संयोजक रामकृष्ण यादव, उमाप्रेमपुर स्वास्थ्य चौकी इन्चार्ज अरुण मण्डल लगायत स्थानीय युवा बुद्धिजीवीहरुको मोटो सहभागीता रहेको थियो ।
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारकार्यक्रममा जनकपुरधामका मेयर लालकिशोर साहसहित विभिन्न सरकारी निकायका प्रमुख पदाधिकारीको उपस्थितीमा हुनेछ । हरेका वर्ष जनकपुरधाममा विशेष हर्षोल्लोसका साथ रावणबद्ध गरिन्छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालस्थानीयले डुबेको देखेर उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याएपनि चिकित्सकले मृत घोषणा गरेको सप्तरी प्रहरीका प्रवक्ता एवं डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।
५ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरसिँहको मृत्यूपछि नेपाली काँग्रेस र उनको साबिक क्षेत्रमा राजनीतिक क्षति भएको मेयर मण्डलले बताए । “उहाँ हामी बिच बाट बिदा हुदा काङ्ग्रेस लाई ठूलो घाटा भएको महसुस गर्दैछु ,उहाँको घर परिवारमा धैर्यधारणको होस् ।” उनले भने ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालसो रसिद नम्बर अनुसार अहिलेसम्म १६००० को हाराहारीमा रसिद काटिएको तथा रसिद नकटाएर पनि बलीप्रदानको लाईनमा बस्ने हजार बढी श्रद्धालुहरु हुन्छन् । सो अनुसार १६ हजार बढी बोकाबली हुने अनुमान गरिएको साहले बताए ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजअतिथिको रुपमा बलराम बिराजी , तिरपित डाक्टर रहेका थिए । कमला युवा सँजालका सदस्य सबूर कुशवाहाले कार्यक्रमलाई उदघोषण गरेका थिए भने अध्यक्ष बिमलेश यादवले उपस्थिति अतिथिहरुलाई स्वागत गरेका थिए ।
५ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजसबैला मेला क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न अन्य अपराधिक कार्य नियन्त्रण गर्नका लागि गस्तीको कार्य भैरहेको उनले बताए। संयुक्त गस्तीको कार्यलाई प्रभावकारी बनाउनका लागि सुरक्षाकर्मी मेला भित्र खटिएको छ।
५ वर्ष अगाडि · गाउँ / समाज
देश कालज १२ प २९६१ नं.को मोटरसाईकलमा तामांग र सिंह दुईजना सवार रहेकोमा दुई मध्ये चालक भने खुल्न सकेको छैन । यता दुवै मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको छ भने मृतक लासहरु अझै अस्पतालमै रहेको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालसोही क्रममा अध्यक्षता गरेका क्षेत्रीय सभापति एवम् धनुषा क्षीरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पँजीयारले नेपाली काँग्रेस देशमा कमजोर भएको तथ्यालाई खण्डन गर्दै तराई मधेशमा झन बलियो हुँदै गएको दाबी गरे ।
५ वर्ष अगाडि · देश काल