
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
गाउँ / समाजमुसहर समुदायले पनि आफूहरूमाथि लुटपाट र कुटपिट गरिएको र हरिकञ्चनलाई बेपत्ता पारिएको भन्दै प्रहरी कार्यालयमा किटानी जाहेरी दिने तयारी गरिरहेका छन्। “जाहेरी आएपछि घटनामा संलग्न अर्को पक्षलाई पनि कारबाही गर्छौं”, प्रहरी निरीक्षक बस्यालले भने।
५ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजबिहान ७ बजे निकालिएको लासलाई बाहिर निकालेर घटनास्थलको मुचुल्का उठाएको हो । लासलाई पोष्टमार्टमको लागि जनकपुरको प्रादेशिक अस्पताल पठाउने तयारी गरिएको ईलाका प्रहरी कार्यालय खजुरीका ईन्चार्ज (ईन्सपेक्टर) रबिन मैनालीले जानकारी दिए ।
५ वर्ष अगाडि · गाउँ / समाज
वडाध्यक्ष महतोले जन्मदर्ता प्रमाणितको सिफारिस दिए बापत उनले १० हजार रुपैयाँ घुस मागेपछि गोप्य सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासबाट खटि गएको टोलीले उनलाई रँगेहात पक्राउ गरेको हो ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
ब्यूरो अपरेशनवडाध्यक्ष साफीले केही महिनाअघि मात्र आफ्नो घरमा लगेको वडा कार्यालयको ४ बर्षको भाडा असुलेका छन् । “उनले केही महिनाअघि मात्र आफ्नो घरमा वडा कार्यालय सारेका छन् । यसअघि त साढे ३ बर्षदेखि कार्यालय नै थिएनन् । गाउँपालिकाकै कार्यालयमा काम हुन्थ्यो । तर, ४ बर्षको घर भाडा भनेर रकम लिएका छन् ।”– एक स्थानीयले बताए ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
राजनीतिककिसानको लागि बलिदानी दिएका शहिद सूर्यनाथ रान यादवसँगै राजनीतिक यात्रा सुरु गरेका योग कुमार बरबरियाको पूर्वी धनुषामा व्यक्तिगत पक्कड बलियो मानिन्छ ।
५ वर्ष अगाडि · राजनीतिक
देश कालझडपका क्रममा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ। मृतकको पहिचान खुलिनसकेको प्रहरी उपरीक्षक मनोज केसीले बताए।
५ वर्ष अगाडि · देश काल
किन हुन्छ यस्तो ?गत असोज १२ गते नै पक्राउ गरिएको हकिम थुनुवामै रहेको बेला आज मृत फेला परेको बताइएको छ । उनले थुनुवामै रहेको बेला आत्महत्या गरेपछि हकिमका परिवारजन र आफन्तजन सहित गाउँ गाउँबाट बोलाएको मुस्लिम समुदायका युवाहरुले शर्माको घर जलाएका हुन् ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
प्रमुख समाचारअध्यक्ष पदका लागि विवाद भइरहदा उनले अध्यक्ष पदबाट राजीनामा दिएको टिकाटिप्पणी पनि समाजिक सँजालमा गरिएको छ । यद्यपी, यो सत्य नरहेको र एक व्यक्ति, एक पद नीति अन्तर्गत अध्यक्ष पदबाट राजीनामा दिएको बताइएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालस्थानीयवासीले प्रहरीको सवारीमाथिसमेत तोडफोड गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भीड नियन्त्रण गर्न केही राउण्ड अश्रुग्याससमेत फायर गरिएको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजत्यसअघि राजदेवीमा प्रसाद चढाउने कार्य (लड्डु चढाई) कार्यक्रम पनि अष्टमीको विहानैदेखि हुने जनाइएको छ । हुनतः प्रत्येक दिन नै प्रसाद चढने राजदेवीमा सप्तमीको राती १२ बजे अर्थात अष्टमीको बिहान १२ बजेदेखि भव्य र विशेष रुपले प्रसाद चढाउने मान्यता अनुसार हजारौँको सँख्यामा दर्शालुहरु आउने गरिन्छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारसर्वोच्च अदालतको २८ असारको आदेशअनुसार २९ असारमा देउवा प्रधानमन्त्री बनेपछि जबराले दुई मन्त्री मागेका थिए । सत्तारुढ दलका नेताहरुका अनुसार उनले वन तथा वातावरण र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मागेका थिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालहिरासतमा थुनुवाको मृत्युु पछि जिल्ला प्रहरी कार्यालय सुनसरी तनावग्रस्त बनेको छ । हिरासतमा थुनुवाको मृत्युु पछि बिहानैबाट प्रहरी कार्यालयमा प्रदर्शन शुरु भएको हो । अवस्था तनावग्रस्त बनेपछि ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । थप विवरण आउन बाँकि रहेको छ ।
५ वर्ष अगाडि · देश काल