
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
बिज्ञान-प्रबिधि“हिजोआज सामाजिक सञ्जालमा मन नपरेका व्यक्ति समूहलाई गाली गर्ने मात्र होइन, मनोगत कुण्ठा पोख्नेहरूको जमात उत्तिकै सक्रिय छ । विशेष गरी किशोरा किशोरी, बालबालिकाहरु साईबर अपराधमा पर्ने गरेको छ ।”– प्रमुख अतिथि यादवले भने ।
४ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
प्रमुख समाचारफागुन औँशीका दिन धनुषाको ठेराकचुरीबाट सुरु हुने परिक्रमा फागुन पूर्णिमाका दिन जनकपुर पुगेर अन्तगृह परिक्रमापछि समापन हुन्छ । यस यात्राको आठौँ दिन कञ्चनवनको विश्राम ‘होरी उत्सव’ कै परम्पराले खास बन्दै आएको पाका मैथिल बताउँछन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
परिक्रमाको धार्मिक लस्करमा नेपाल भारत सहितका लाखौँ श्रद्धालुको सहभागिता रहेको गरेकोले मिथिलाको महाकुम्भ भनेर प्रसिद्ध छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
परिक्रमाको धार्मिक लस्करमा नेपाल भारत सहितका लाखौँ श्रद्धालुको सहभागिता रहेको गरेकोले मिथिलाको महाकुम्भ भनेर प्रसिद्ध छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारनिधी निवासमा नेता विमलेन्द्र निधी सहित सभापतीमा तेस्रो स्थानमा आएका स्वयम दिनेश यादव प्रसैला कोइराला समुहका नेताहरु रामकृष्ण यादव, डा.चन्द्र मोहन यादव र प्रथम स्थानको मत पाएका पजियारको समेत उपस्थितीमा पत्रकार सम्मेलन गरी घोषणा गरेका छन्।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसँस्थापन पक्षबाट सँतोष यादव, शेखर कोईराला गुटबाट दिनेश प्रसाद प्रसैला र बिमलेन्द्र नीधि गुटबाट योगेन्द्र पजीयारले सभापतिको लागि मैदानमा उत्रेका छन् । तर, नेपाली काँग्रेसको विधान बमोजिम ५१ प्रतिशत मत कसैले ल्याउन नसकेपछि चुनाव दोस्रो चरणमा गएको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरछात्राहरुबीच नृत्य प्रतियोगिता, “नारी शिक्षा आजको आवश्यकता” विषयमा वक्तृत्वकला प्रतियोगिता, गायन प्रतियोगिता राखिएको थियो । सोहीमा शिक्षिकाहरुलाई समेत सहभागी गराइएको थियो ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
दुई दिन सो नगरपालिकाभित्रको कुनै पनि सरकारी कार्यालय, स्कुल, कलेज समेत नचल्ने गरी सार्वजनिक विदा दिएको हो । प्रतियोगिताकै कारण स्कूल कलेजहरुमा समेत विदा दिनु अनुचित रहेको टिकाटिप्पणी गरिएको छ ।
४ वर्ष अगाडि · खेल / खेलाडी
ब्यूरो-रिपोर्टरसो कार्यक्रममा नगरपालिकाको लेखा प्रमुख प्रशान्तदेव यादव, महिला शाखा अधिकृत शालनी झा, वडा नं २ का अध्यक्ष प्रभुनारायाण साह,३ का राजकिशोर साह ४ का परिक्षण यादव ,६ का सुक्रीट महतो लगायतको सहभागी थियो ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालसो क्रममा जनकपुरका चिरपरिचित कलकारहरुले महिला हिँसा विरुद्धको नाटकहरु प्रदर्शन गरी कार्यक्रम मनाएको हो । गैर सरकारी, समुदायिक सँस्थाहरुले एकजुट भएर सँयुक्त रुपमा नारी दिवस मनाएको हो ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारउनीहरुलाई पर्सा धोबिनी गाउँपालिका वडा नम्बर ५ बाट नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय पोखरियामा ल्याई शरीर बन्धक, ज्यान मार्ने उद्योग तथा सामूहिक जबरजस्ती क रणी मुद्दामा अनुसन्धान अगाडि बढाइएको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरवासिएलका केन्द्रीय सदस्य तथा धनुषा जिल्ला इन्चार्ज सरोज यादबको विशिष्ट आतिथ्यमा सम्पन्न अधिवेशनको क्रममा सुनिल यादव , जिल्ला सदस्य नवल ठाकुर , जिल्ला संयोजक संजय शर्मासहित मिथिला बिहारी नगरपालिका नगर कमिटी सह–सचीव बिजय कुमार ठाकुर , हंसपुर नगरपालिका नगर कमिटीका पदाधिकारी , वडा कमिटीका पदाधिकारी , बुद्धिजीवी, शिक्षा प्रेमी, समाजसेवी लगायत सयौँको सँख्यामा उपस्थिति रहेको थियो ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर