
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
प्रमुख समाचारखसेको मतमध्ये कुल १५९ मत बदर भएको निर्वाचन अधिकृतले जनाएको छ । सोसँगै रामचन्द्र यादव ५३९ मत अधिक ल्याएर विजयी भएको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालसभापतिको लागि उम्मेदवारी दिएका सँतोष यादव अगाडी रहेका छन् भने सबभन्दा कम मत दिनेश प्रसैलाको रहेको छ । कुल १०१ मत गणना हुँदा सँतोष यादवको ५२ मत, योगेन्द्र पँजीयारको ३४ मत र दिनेश प्रसैलाको ११ मत गणना भएको छ । अहिले धनुषा निर्वाचन क्षेत्र नम्बर ४ को मतपेटिका गणना सुरु भएको छ । सो गणना भएको मतमध्ये ४ वटा मत बदर भएको निर्वाचन अधिकृतले जनाएको छ ।
४ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरउमेश बचाउ अभियानमा जनकपुरका सरोज रायले उठाएको थप रकमबाट सहयोग गर्न मिल्ने भएपनि उनलाई रायले भने बचेको रकमबाट सहयोगको कुनै सँकेत देखाएका छैनन् ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारअधिकृत अधिकारी र मेयर मण्डलबीच सुरुदेखि ने मतभेद रहँदै आएकोमा राजनीतिक दलको हिसाबले समेत अधिकृतलाई मेयरले राख्न चाहिरहेका छैनन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
क्राईम ब्यूरोतर, घर आएपछि पुनः नफर्केपछि पूजा फागुन १६ गते अमरलाई खोज्दै सिरहाको बस्तीपुर चोकमा पुगेका थिइन् । सिरहा पुगेकी पूजाले श्रीमानलाई आफू आएको जानकारी गराएपछि अमरले आफू बाहिर रहेकाले साँझमा लिन आउने जानकारी गराए ।
४ वर्ष अगाडि · क्राईम ब्यूरो
यस रिटमा वादीको तर्फबाट अधिवक्ताहरू पंकज कुमार कर्ण, केशरमणि अर्याल, उमेश प्रसाद र मोहना अन्सारीले बहस गरेका थिए भने विपक्षीको तर्फबाट मधेश प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र उद्योग, पर्यटन तथा वन मन्त्रालयको तर्फबाट मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा र नेपाल सरकारको तर्फबाट सहन्यायाधिवक्ता लोकराज पराजुलीले बहस गरेका थिए।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजयस घटनाको बारेमा थप अनुसन्धान भइरहेको र मृतकको शव पोस्मार्टमको लागि जिल्ला अस्पताल सिरहा पठाइएको प्रहरीले जनाएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
देश कालनगरपालिकाले विज्ञप्ति जारी गरी सहिदको सम्झनामा दिइएको सार्वजनिक बिदाको निर्णयमा सहयोग गर्न मातहतका सम्पूर्ण कार्यालय र शिक्षण सङ्घसंस्थालाई अनुरोध गरेको छ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारसोही मोटरसाईकलमा सवार धनुषा जिल्लाको कमला नगरपालिका वडा नम्बर ४ साघारा बस्ने रुपेश यादवको अवस्था गम्भिर रहेको छ । उनको अहिले सोही अस्पतालमा उपचार भइरहेको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारधनुषाको कमला नगरपालिका वडा नम्बर ७ स्थायी घर भएका मुकेश आफ्नो मामा गाउँ बस्दै आएका थिए । त्यहाँस्थित मामा भोगी मुखियाको घरमा बस्दै आएका उनीमाथि राती गोली प्रहार हुँदा गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता जीतेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालमधेश प्रदेशको अधिवेशनले समेत पुरानो समितिका अध्यक्ष रहेका राम भरोसी महतो नै अध्यक्षमा वैद्यानिकता पाएका छन् । जिबछ यादव नेतृत्वमा गत फाल्गुण १८ गते स्व घोसित प्रेस चौतारी नेपाल सिरहाको जिल्ला समिति अबैधानिक रहेको बिज्ञप्तीमा ठहर गरेको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालनेपाली काँग्रेसमा नयाँ अनुहारको खोजी भइरहेको बेला साधु गोईतको उम्मेदवारी बलियो मानिएको छ । युवा पुस्तामा धनुषामा चर्चा रहँदै आएका गोईतले काँग्रेसको कार्यसमितिमै परिवर्तनको लागि आफूलाई मतदान गर्न आग्रह पनि गरेका छन् ।
४ वर्ष अगाडि · देश काल