
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
ब्यूरो-रिपोर्टरकार्यक्रममा जसपा जिल्ला अध्यक्ष पशुपति यादव, उद्योग वाणिज्य सँघ जनकपुरधामका उपाध्यक्ष अम्भु प्रसाद साह, सचिव घनश्याम यादव , मधेसी स्वास्थ्यकर्मी फोरमका केन्द्रिय उपाध्यक्ष राम छबिला यादव, स्वास्थ्यकर्मी फोरमका नेता जय कुमार यादब, लक्ष्मण यादय, लक्ष्मण साह सहितका वक्ताहरुले आ–आफ्नो मनतव्य राखेको थियो ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचार“म यस पार्टीमा झण्डै नआउने स्थितिमा थिएँ, कांग्रेसमा जान्छु भनेर हिडेको मान्छेलाई पूर्वमन्त्री मेरा साथी, मेरा दाई मोती दुगडजीले बीच बाटोमै समातेर ओलीजीसँग भेटाइदिनुभयो,” उनले भने, ‘त्यसपछि एमालेमा आएँ ।”
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालघर घरायसी लगायत विभिन्न किसिमका निवेदन रोजगार जस्तो आमदानी आउने व्यवसायी हुदा स्थानीय स्तरमै आमदानी हुने रोजगार सिर्जना गर्न करिब ५ वर्ष पछि बार एसोसिएसनको बिशेष पहलमा अदालत संग समन्वय गरि सुचना निकालेर करिब १४८३ परिक्षार्थी रहेको छ,उहाँहरु लाई तालिम समेत एसोसिएसन द्वारा दिएका थिए । एसोसिएसनका सचिव नवल मण्डलले बताए । ५ वर्ष पछि लेखा व्यवसायीको सूचना निस्किदा युवाहरु खुसी भएका छ्न प्राय ग्रामीण क्षेत्रका युवा युवतीहरु फर्म भरेका थिए ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारशुक्रबार साँझसम्म सम्पन्न भएको दोस्रो चरणको चुनाव राती ९ बजेदेखि नै मतगणना सुरु भएको थियो । सुरुवाती माहौलमा सभापतिको लागि उम्मेदवारी दिएका दिनेश प्रसैला कम मत ल्याएर सुरुमै चुनावी प्रक्रियाबाट आउट भएको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोसिभिल अस्पतालमै समेत उनी भर्ना हुनु पर्ने ठाउमा दुई बेड मात्र भएकोले त्यही एकजना आफन्तको घरमै वसेर उनी उपचाररत छिन । साताको चार पोका रगत उनलाई चढाउनु पर्ने र तत्काल अप्रेशन गर्नु पर्नेमा पैसा अभावले उनका बुवा दिपेन्द्र कुमार राय भौतारिनुको विकल्प छैन ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
मनोरञ्जनगायक शर्माले तराई मधेशका केही गायकहरुले सँस्कृति नै बिर्साउने गरी गाउने प्यारोडिक (अश्लिल) खाले गीतहरुको बीच पारम्परिक गीतले परिवारसँग सुन्न माहौल सृजना गर्ने बताए ।
४ वर्ष अगाडि · मनोरञ्जन
देश कालनेपाली रुपैया १८ लाख ७३ हजार नगद र भारतीय मोटरसाइकलको मुल्य १ लाख गरी जम्मा १९ लाख ७३ हजार सहित भारतीय नागरिकलाई अवाश्यक कारवाहीको लागी गौर भन्सार कार्यालय रौतहटमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर छिन्नमस्ता बाहिनीका प्रमुख डिआईजी गणेश ठाडा मगरले बताए ।
४ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरनेविसंघ र तरुण दलमा नेतृत्व लिन नेताहरुको दौडधुप सुरु भइसकेको छ । उमेर हद लागेको अवस्थमा नेविसंघमा नेतृत्वका लागि धनुषाका ईन्द्रजीत गोईतको चर्चा प्रदेश अध्यक्षको लागि चर्चामा छ भने उनले केन्द्रीय सदस्यमा पनि उम्मेदवारी दिने बताएका छन् ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
मनोरञ्जनदिनानुदिन गन्दा, भद्दा, मधेशी समुदायलाई अपच हुने खालको गीतहरु मात्र गाउन थालेपछि उनको लोकप्रियता ग वर्गबाट झरेर अब घ वर्गमा पुगेको देखिन्छ । उनको गीत मन पराउने दर्शकहरुमा भारी गिराबट भएको छ ।
४ वर्ष अगाडि · मनोरञ्जन
ब्यूरो-रिपोर्टरअनुसन्धान शाखाका सो प्रहरीको नाम नखुलेपनि उनको अहपरणकारीसँग सँलग्नता हुन सक्ने आरोप पीडित पक्षको छ । सोही प्रहरी चौकीमा सँचारमा कार्यरत एक प्रहरीले पण्डितलाई तुरुन्तै एक्सन लिएर मदत गरेको उनले सुनाए ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारतत्कालिन सङ्घीय समाजवादी फोरम नेपालबाट निर्वाचित मेयर सरावगी यसअघि नेपाली काङ्ग्रेसमा प्रवेश गरेर वीरगञ्जको मयेर लड्ने चर्चा चलेपनि भर्खरै सम्पन्न काङ्ग्रेसको १४ औँ अधिवेशनमा संस्थापन पक्ष विजयी भएपछि उनको काङ्ग्रेस प्रवेश गर्ने बाटो बन्द भएको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालसोही क्रममा विहिबार बिहान ८ बजेदेखि हुने भनिएको दोस्रो चरणको चुनाव सभापतिको उम्मेदवारहरुबीच सहमतिको आधारमा अब शुक्रबार बिहान ८ बजेदेखि चुनाव हुने जनाईएको छ ।
४ वर्ष अगाडि · देश काल