
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
देश काललोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको तर्फबाट उनले मेयरको प्रत्यासी बन्ने विचार प्रष्टयाएका छन् । यसअघि उनले धनुषा निर्वाचन क्षेत्र नम्बर २ (क) बाट प्रदेश साँसदमा उम्मेदवारी दिने मनसाय बनाएका थिए ।
४ वर्ष अगाडि · देश काल
देश कालबुधबार दिउँसो नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य प्रसाद दाहाललाई साँचो बुझाएका हुन् ।
४ वर्ष अगाडि · देश काल
सोमबार दिउँसो साहले गाडीको साँचो निमित्त प्रमुख प्रशासकीय अधिकृत विदुर प्रसाद उप्रेतीलाई हस्तान्तरण गरेका थिए ।
४ वर्ष अगाडि · देश काल
राजनीतिकविदेह नगरपालिका वडा नं. ४ बाट गत २०७४ सालको चुनावमा उनी माओवादी केन्द्रबाटै विजयी भएका हुन् ।
४ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारअहिले पार्टीको उम्मेदवारको लागि सिफारिस सम्बन्धी कुनै बैठक नभएको भन्दै बैठक किन नबसाउनुभएको प्रश्नमा फोन काटे ।
४ वर्ष अगाडि · प्रमुख समाचार
बिज्ञान-प्रबिधियसअघि महतोको अधिकारिक पेजमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालसँगको यात्रालाई आजबाट पूर्न रुपले विराम दिएको छु । यात्रालाई सरल सहज बनाउन सहयोग गर्नुभएको सम्पूर्ण, साथी ,शुभचिन्तक र पार्टीका सदस्यहलाई हृदयदेखि धन्यवाद ।”– भनेर लेखिदिएको थियो ।
४ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
प्रमुख समाचारएउटै पार्टीबाट दुई जना उम्मेदवार खडा गर्ने सम्भावना पनि छैनन भने शिवशँकर साह हिरा मेयरको लागि घरदैलो अभियानलाई तीव्रता दिएको खण्डमा जानकीराम एमाले पसेपछि उनलाई पुनः वडाध्यक्षकै टिकट पाउने सम्भावना रहेको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारस्थानीय पालिका प्रतिनिधिहरुकै संरक्षणमा चुरे क्षेत्रका नदीहरुबाट बालुवा,ढुंगा गिट्टीको दोहन दिनानुदिन जारी रहेको छ । बारा जिल्लामा मात्रै २५ हजार देखि ३० हजार भूमिहीन सुकुम्वासीहरु रहेको बताउंदै अभियानीहरुले माग बारे पालिका गंभीर नभए कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालचुनावी तालमेलको लागि पाँच दलका नेताहरुले कुन पालिकामा कसरी र कसलाई उम्मेदवार बनाउने कसरतमा समेत देखिएका छन् । यद्यपी केन्द्रबाट तालमेल र गठबन्धनको लागि कुनै ठोस निर्णय अझै गर्न सकेको छैनन् ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजकसैको उक्साहटमा छात्राहरुले ती शिक्षकलाई फँसाउन मात्र खोजेको प्रधानाध्यापक साहले बताए । उनले आरोप लगाइएको शिक्षक त्यस्तो नरहेको र परीक्षामा कडाई गरेपछि नै यस्तो गरेको गुनासो समेत आफूसँग भएको बताए ।
४ वर्ष अगाडि · गाउँ / समाज
राजनीतिकयस्तै, नेपाली काँग्रेसले आफ्नो ४ बर्षकै उमेर नेपालबाट राणा शासनलाई फालेको बताउँदै उनले देशमा संघीयताको पक्षमा मात्र नेपाली काँग्रेस एक मात्र पार्टी भएको बताए । देशको कुनै अन्य पार्टीले देशहितको सिद्धान्तलाई पालना नगरेको बताउँदै उनले नेपाली काँग्रेस मात्र देशहितको सिद्धान्त पछयाएको बताए ।
४ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारश्रम कार्यालयका निमित्त कार्यालय प्रमुख राम उदगार अधिकारीद्धारा हस्ताक्षरित सो सूचनामा २०७९ बैशाख ०४ गतेदेखि २०७९ बैशाख ०६ गतेसम्म कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवाहरु अवरुद्ध रहने जनाएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार