
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
प्रमुख समाचारप्रधानमन्त्री निवासमा बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुसहित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक बसेको थियो । यो बैठकले पालिकाहरुमा भागबण्डा मिलाउने भनिएको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकअर्थतन्त्र जस्तै राजनीतिमा बिचौलियाहरुको दबदवा बढेको बताउँदै उनले त्यसलाई समाप्त गर्नु अहिलेको आवश्यकता रहेको बताए । तत्कालीन दुई नम्बर प्रदेशका नेताहरुले आठ जिल्लालाई मधेश प्रदेश बनाएर देशको एजेण्डालाई कमजोर बनाएको उनले आरोप लगाए ।
४ वर्ष अगाडि · राजनीतिक
ब्यूरो-रिपोर्टरशहिदनगर नगरपालिकाले पाँच बर्षमा ३ पटक सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो । यसअघि दुई पटक सार्वजनिक सुनुवाई कार्यक्रम गरेको शहिदनगर नगरपालिकाले यसपाली पनि सार्वजनिक सुनुवाई गरेको हो ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारइशनाथ नगरपालिका वडा नम्बर २ औरैयामा चुनावी रमझम देख्न पाउन सकिन्छ । दुवै महिला उम्मेदवार तथा अन्य पार्टीका उम्मेदवारहरुले ठाउँ ठाउँमा बाटोमा गेट बनाएर पोस्टर पम्प्लेट टाँसिएकोले चुनावी माहौल वनेको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचार‘तर अहिलेको गठबन्धनमा रहेका मधेशी जनताका मसिहा हुँ भन्नेहरु के भन्छन् ?, कहाँ गयो त्यो अध्यादेश ?’ ओलीले भने, ‘सरकारमा लाज मानेर बस्ने हो, छोडेर निस्किनुपर्दैन ? जनताको अधिकार खोस्दा त्यसको विरोध गर्न सक्नुपर्दैन ?’
४ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकउनले भने, “केही समस्या हुँदैन सबै टुङ्गिन्छ, आरामसँग टुङ्गिन्छ ।” स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी सम्बन्धमा गठबन्धनभित्र सकारात्मक छलफल भइरहेको उनको भनाइ थियो
४ वर्ष अगाडि · राजनीतिक
स्वास्थ्य ब्यूरोविनयतारा क्यान्सर फाउण्डेशनका अध्यक्ष डा। वाइपी सिंहले अस्पताल निर्माण गर्नकालागि सवैको सहयोगको अपेक्षा रहेको बताए । उनले स्थानीयबासी तथा मनकरीको सहयोग विना अस्पताल निर्माण हुन नसक्ने भएकाले सवैको सहयोग अपरिहार्य रहेको बताए ।
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
गाउँ / समाजआगलागीमा शत्रुघन, मिन्टु यादव र ओम यादवको सगोलको गोठ, रघुनन्दन यादवको घर, जागेश्वर यादवको पक्की घरको झ्याल जल्दा १६ लाख रुपियाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो ।
४ वर्ष अगाडि · गाउँ / समाज
भायनेटले वैशाख, २०७९ सम्म आफ्नो ग्राहकलाई मिदास इ(क्लास एक महिना निशुल्क चलाउन दिने भएको छ। भायनेटका ग्राहकहरूले आफ्नो भायानेट कस्टमर पोर्टल वा भायानेट मोबाइल एप मार्फत लगइन गरी मिदास इक्लास दाबि गर्नुपर्नेछ।
४ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
अन्तराष्ट्रियनदिम र उनका केटी साथी सबनमबीचको यो आपत्तिजनक अडियो ६ अप्रिल बुधबार भाईरल बनेको थियो । यस अडियोमा मात्र हिन्दु नभएर हिन्दुहरुको देवी देवताहरुको विरोधमा समेत आपत्तिजनक कुराकानी भएको सुनिन्छ । नदिमलाई ९ अप्रिलकै अदालतमा पेश गरिएको हो ।
४ वर्ष अगाडि · अन्तराष्ट्रिय
देश कालसबैला नगरपालिकाको माओवादी केन्द्रका नगर अध्यक्ष धनश्याम नायकको अध्यक्षता तथा पूर्वराज्यमन्त्री यादवको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यकर्ता भेलाको क्रममा नेता यादवले सबैलामा भ्रष्टाचार मौलाएको भन्दै अब माओवादी केन्द्रको स्थानीय सरकारले भ्रष्टाचार निर्मूल गर्ने दाबी गरे ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजयस पर्वमा वर्षभरि शीतलता, सुख, समृद्धि, शान्ति, दीर्घायु एवम् उत्तरोत्तर प्रगति होस् भन्ने ठूलाबडा एवम् जेष्ठ सदस्यले आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ।
४ वर्ष अगाडि · गाउँ / समाज