अन्तराष्ट्रियकश्मिर हमलापछि आफ्नै देशविरुद्ध पोष्ट गरेको भन्दै गायिका नेहा सिँह राठौरविरुद्ध देशद्रोहको मुद्दा दायर
गायिका राठौरविरुद्ध भारतीय दण्ड संहिताको कैयौँ धारा लगाएर कारवाही प्रक्रिया थालिएको हो । उनीविरुद्ध 196(1)(a), 196(1)(b), 197(1)(a), 197(1)(b), 197(1)(c), 197(1)(d), 353(1)(c), 353(2), 302,152 र IT एक्ट 69A अन्तर्गत मुद्दा लगाएर प्रहरीले कारवाही प्रक्रिया अगाडी बढाएको हो ।
१ वर्ष अगाडि · अन्तराष्ट्रिय












