गाउँ / समाजधनुषाको एकराहीमा सुधार केन्द्र स्थापना
तिनकोरिया चोक लगायत नेपाल भारत सीमासँग जोडिएका नाकाहरुमा लागु पदार्थ सेवनकर्ता (ड्रगिस्ट) हरुको सँख्या दिनानुदिन बढदै गएको छ । यस्तो अवस्थामा अभिभावकलाई दुःख दिने, सताउने, यातना दिने, विभिन्न कर्म काण्डहरु गरेर अभिभावकलाई, समाजलाई दुःख दिनेहरुलाई सुधार केन्द्रमा राखेर सुधार गर्ने उनले बताए ।
१ वर्ष अगाडि · गाउँ / समाज












