किन हुन्छ यस्तो ?जनकपुर गँगासागरको उत्तरी घाटमा तोडफोड
गंगासागर छठ पूजा समितिका एक पदाधिकारीले भने, ‘कसैले निर्माणको जिम्मा लिएको छैन, होर्डिङबोर्ड छैन, कागजात देखाउँदा नसक्ने ठेकेदारहरु आएर घाट तोड्न थाले । यस्तो गैरजिम्मेवार गतिविधि स्वीकार्य छैन ।’ स्थानीयहरुले ठेकेदारलाई कागजात देखाउन आग्रह गर्दा उनीहरुले आफूलाई कुनै ‘इञ्जिनियरले’ निर्देशन दिएको मात्र बताएका थिए । तर कुन निकायका इञ्जिनियर भन्ने खुलाएनन् ।
१ वर्ष अगाडि · किन हुन्छ यस्तो ?












