
सामाजिक सञ्जालमा अश्लील शब्द प्रयोग गर्ने 'क्रिमिनल' भन्ने राजु यादव पक्राउ
प्रहरीले असोज २७ गते राति करिब ११ बजे पक्राउ गरी आवश्यक अनुसन्धान तथा प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको जनाएको छ ।
१ महिना अगाडि · क्राईम ब्यूरो
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com

प्रहरीले असोज २७ गते राति करिब ११ बजे पक्राउ गरी आवश्यक अनुसन्धान तथा प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको जनाएको छ ।
१ महिना अगाडि · क्राईम ब्यूरो

कार्यक्रममा नगर कमिटीका अध्यक्ष दीपेन्द्र यादव, जिल्ला सचिव दिप नारायण ठाकुर लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
१ महिना अगाडि · राजनीतिक
पालिका खबरनगर प्रमुख रामाशंकर प्रसाद कुशवाहाले आगामी एक वर्षभित्र बलरा नगरपालिकालाई नै बालविवाहमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरे ।
१ महिना अगाडि · पालिका खबर

यसपाली महाअष्टमी तिथि कार्तिक १ गते परेको छ । कार्तिक १ गते कालरात्री हुनेछ । राजदेवी मन्दिरमा कार्तिक १ गते हजारौँ बोकाको बलि दिइने छ । कार्तिक २ गते पनि अष्टमी परेको छ ।
१ महिना अगाडि · ब्यूरो-रिपोर्टर

जानकी मन्दिर केवल धार्मिक स्थल मात्र नभई मिथिलाको इतिहास, संस्कृति र गौरवको प्रतीकसमेत भएकाले यसको संरक्षणमा भाषण र आश्वासनभन्दा प्रभावकारी काम आवश्यक रहेको सरोकारवालाहरूको जोड छ ।
१ महिना अगाडि · किन हुन्छ यस्तो ?

उनले असोज २९ विहिबार, असोज ३० शुक्रबार र असोज ३१ शनिबार गरी दिनदिन हजारौँको सँख्यामा खसी बोका ल्याएर बजार लगाउने तयारी भएको बताए । उनले धनुषाको विभिन्न स्थानसहित महोत्तरी सिरहाबाट समेत खसीको लागि सर्वसाधारण आउने गरेको बताए ।
१ महिना अगाडि · गाउँ / समाज

यस प्रकरणले रास्वपाभित्र समेत दबाब सिर्जना गरेको बताइएको छ । पार्टीका नेता तथा कार्यकर्ताबाट यस विषयमा जवाफदेहिता र आवश्यक कदमबारे प्रश्न उठाइएको विवरण सार्वजनिक भएका छन् ।
१ महिना अगाडि · प्रमुख समाचार

नियन्त्रणमा लिइएका मोटरसाइकलमध्ये ज १० प ५६४६, ज ५ प ८६०४, ज १२ प ३१०६, ज ११ प ६५८९, ज ११ प २१४२ र ज ७ प ४०२३ नम्बरका मोटरसाइकल छन् ।
१ महिना अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरसंस्थाले यस सम्मानलाई आफ्नो टोली, स्वयंसेवक, साझेदार तथा नेपालभर कार्यरत समुदायको सामूहिक प्रयासको उपलब्धिका रूपमा लिएको जनाएको छ ।
१ महिना अगाडि · ब्यूरो-रिपोर्टर

एक कार्यक्रमबीच अधिृकत पौडेललाई गाउँपालिका अध्यक्ष दिपिनदेव यादव, उपाध्यक्ष कमला सहगलसहित विभिन्न वडाका वडाध्यक्ष, कर्मचारीहरुले स्वागत गरेका हुन् ।
१ महिना अगाडि · पालिका खबर

जिल्ला प्रहरी कार्यालय धनृुषाले उनलाई पनि उनको घरबाटै उठाएको हो । आज बिहानै फेसबुकमा खुकुरीसहितको भिडियो राखेका सुमन पटेललाई पक्राउ गरेको थियो ।
१ महिना अगाडि · किन हुन्छ यस्तो ?

हातपात नगरको तथा गरेको भए सिसिटिभी फुटेज चेक गर्न माग गरिन् । उनले पुरानो रिसबीको कारण उनलाई थुनामा राखेर निर्घात कुटपिटको आरोप लगाईन् ।
१ महिना अगाडि · ब्यूरो-रिपोर्टर