देश कालदमनकारी र अत्याचारी शासकको अन्त्य हुन्छ : ओली
छापा माध्यमले भोगिरहेको संकटबारे कार्यदलले ध्यानाकर्षण गराएपछि ओलीले लोकतन्त्र र प्रेस स्वतन्त्रता एकअर्काका पूरक भएको बताए । सञ्चारमाध्यममाथिको प्रहारले समग्र लोकतन्त्रलाई कमजोर बनाउने उनको भनाइ थियो ।
२८ दिन अगाडि · देश काल










