ब्यूरो-रिपोर्टरमिर्चैया कलेज प्रमुख साह असुरक्षित, अपरधिलाई संरक्षण दिएको आरोप, सुरक्षाको माग
न्यूज ब्यूरो || सिरहा, १५ जेठ । मिर्चैया नगरपालिका ५ स्थित ब्रह्मचारी दामोदरानन्द कलेजका निमित्त प्रमुख उमेश साहले आफू असुरक्षित भएको बताउँदै सुरक्षाको माग गरेका छन् । क्याम्पसमै पत्रकार सम्मेलन गरी प्रमुख साह सुरक्षाको माग गरेका हुन् । निलम्बित क्याम्पस प्रमुख संजय साहले जेठ ४ गते क्याम्पसमै गुण्डा
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर












