ब्यूरो अपरेशनकरेन्ट लागेर गम्भिर घाईते भएका नदाफको मृत्यू
न्यूज ब्यूरो | जनकपुरधाम, १६ जेठ । करेन्ट लागेर गम्भिर घाईते भएका सिराजुल नदाफको मृत्यू भएको छ । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ४ लक्ष्मीपुर स्थित रहेको एक पीपलको बोटमा खसेको बिजुलीको ३३ केभिए भोल्टको तारका कारण करेन्ट लागेर गम्भिर घाईते भएको थियो । स्थानीय रफिद नदाफको वर्ष १२ का छोरा सिराजुल नद
८ वर्ष अगाडि · ब्यूरो अपरेशन












