ब्यूरो-रिपोर्टर'पत्रकारसंग समन्वय र सहयोगको लागि प्रतिवद्ध छु' : मुख्यमन्त्री राउत
घनश्याम मिश्र | जनकपुरधाम, १३ जेठ । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाल पत्रकार महासंघ प्रदेश २ को टोलीलाई राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारसंग समन्वय र सहयोग गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ । आईतबार जनकपुरमा मुख्यमन्त्री राउतसंग भेट्न गएका पत्रकार महासंघको टोलीसंग भेटघाट गर्
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर












