प्रमुख समाचारप्रदेश २ सरकारको नीति तथा कार्यक्रम जेठ २४ को हुने
न्यूज ब्यूरो | जनकपुरधाम, २१ जेठ । प्रदेश नम्बर २ को सरकारले नीति तथा कार्यक्रम २४ गते प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ । प्रदेश सरकारले दोस्रो पटक नीति तथा कार्यक्रमहरु सार्वजनिक गर्न थालेको छ । पहिलो पटक सरकारले सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमको तीन महिना भित्रै अर्को नीति तथा कार्यक्रम
८ वर्ष अगाडि · प्रमुख समाचार












