कृषि/ कृषकसहकारी अभिमुखिकरण सम्बन्धि एक दिने अन्तरक्रिया सम्पन्न
विनय कुमार यादव | धनुषा, २२ जेठ । धनुषामा सहकारी अभिमुखिकरण सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मंगलवार धनुषाको धनुषाधाममा धनुषा कृषि सहकारी सँस्थाले एक दिने अभिमुखीकरण अन्तरक्रिया कार्यक्रम गरेको हो । सहकारीकी सहसचिव सोमना अर्यालयको अध्यक्षता एवम् धनुषाधाम नगरपालिकाका नगर प्रमुख
८ वर्ष अगाडि · कृषि/ कृषक












