ब्यूरो अपरेशनधनुषामा आफ्नै दाईलाई गोरुजस्तै बाँधेर कागजमा औंठाछाप
दीपक कर्ण | जनकपुरधाम, १९ जेठ । धनुषामा आफ्नै दाजुलाई गोरुजस्तै बाँधेर कुटपीट गरि कागजमा जबरजस्ती औंठाछाप गराईएको घटना सार्वजनिक भएको छ । जनकपुर उपमहानगरपालिकाको वडा नम्वर- २१ कुर्था बस्ने रामएकबाल मण्डल,रामकेवल मण्डल र उनका छोराहरु संतोष मण्डल,मनिष मण्डल,ओमकार मण्डल,रवि मण्डल र आनन्द मण्डलले आफ्नै
८ वर्ष अगाडि · ब्यूरो अपरेशन












