देश कालबालिका अपहरण गरी बलात्कार, यादव पक्राउ
न्यूज ब्यूरो, सप्तरी । सप्तरीमा एक बालिकालाई अपहरण गरी बलात्कार गरेको आरोपमा प्रहरीले एक अभियुक्तलाई पक्राउ गरेको छ । गत मँसिर २५ गते १५ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले हनुमाननगर कङ्कालिनी नगरपालिका– ४ मधवापुरका २० वर्षीय प्रवीणकुमार यादवलाई पक्राउ गरेको हो । आरोपित
७ वर्ष अगाडि · देश काल












