न्यूज हाईलाईटगोलबजारमा पुस्तकालय स्थापना हुँदै, स्थापनाको अवसरमा २ दिन विद्यार्थी मेला
न्यूज ब्यूरो, सिरहा । आरम्भ साईन्स एण्ड कल्चर क्लब गोलबजारले पुस्तकालय स्थापना गर्ने भएको छ । क्लबले परिवर्तनका लागि शिक्षा, शिक्षाका लागि पुस्तकालय भन्ने मुल नाराका साथ गोलबजार नगरपालिका ३ जम्दहमा पुस्तकालय स्थापना गर्न लागेको हो । गोलबजार वडा ३ समेतको सहकार्यमा क्लबद्धारा स्थापना हुन लागेको पुस्तक
७ वर्ष अगाडि · न्यूज हाईलाईट












