न्यूज हाईलाईटशहिदनगरमा एम्बुलेन्स ल्याइयो, कान्छो मेयर भन्छ,- 'नगरको जनताप्रति समर्पित छु'
जनकपुरधाम, ८ पुस । मुलुककै कान्छो मेयर उदय कुमार बरबरिया (यादव) ले नगरका जनताहरुको लागि एम्बुलेन्स ल्याइदिएका छन् । नगर विकासको लागि चाहिने भौतिक पूर्वाधारहरु मध्ये स्वास्थ्य क्षेत्र मजबुत बनाउको लागि नगरका जनताहरुको चाहना अनुसार नगरमा एम्बुलेन्स ल्याएको बताइएको छ । न्यूज ब्यूरोसँग कुराकानी गर्दै मे
७ वर्ष अगाडि · न्यूज हाईलाईट












