गाउँ / समाजचोरी भएको मोटरसाईकल धनुषा प्रहरीले २ घण्टामै गरे बरामद
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको विभिन्न ठाउँमा अहिले मोटरसाईकल चोरीको घटना लगभग दैनिक जस्तो भईरहेको देखिएको छ । सोही क्रममा गत भदौ ११ गते मात्र करिब पौने ७ बजेकै समयमा जनकपुरबाट चोरी भएको एक मोटरसाईकल प्रहरीले बरामद गरी गाडीधनीलाई बुझाएको हो । जनकपुरधाम उमहानगरपालिका वडा नं. २ वकिल टोल बस्ने स्थान
७ वर्ष अगाडि · गाउँ / समाज











