कृषि/ कृषकयुवाहरुलाई कृषिमा लाग्न उत्प्रेरित गर्नुपर्छ : वक्ताहरु
न्यूज ब्यूरो, कपिलवस्तु । श्री शिवराज कृषि सहकारी संस्था लिमिटेडले तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ । कपिलवस्तु शिवराज नगरपालिका वर्ड न–३, खरेन्द्रपुर स्थित सुपा देउराली मन्दिरमा कार्यक्रम सम्पन्न गरेको हो । समाजसेवी तथा प्रमुख अतिथी रहनु भएको केरसिङ अदैले कार्यक्रमलाई संबोधन गर्दै शिवराज सहकारील
७ वर्ष अगाडि · कृषि/ कृषक












