गाउँ / समाजजनकपुरको दलित छात्रावासमा सरसफाई
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको स्वर्गद्धारी स्थित रहेको दलित छात्रावासमा समितिद्धारा सरसफाई गरिएको छ । दलित छात्रावास संरक्षण समिति जनकपुरद्धारा शनिबार सरसफाई गरिएको हो । स्वर्गद्धारीको दक्षिणपट्टि रहेको छात्रावासमा कैयौं वर्षदेखि रहेको झारपात तथा फोहोर मैला सफाई अभियान थालिएको हो । दलितहरुको धर
७ वर्ष अगाडि · गाउँ / समाज












