क्राईम ब्यूरोजनकपुर : २ बालिका उपर बलात्कार आरोपमा स्कुलकै शिक्षक पक्राउ !
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा दुईजना बालिक उपर पटकपटक जवर्जस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । धनुषाको मिथिला नगरपालिकास्थित ढल्केबरको एक निजी विद्यालयमा पढ्ने २ जना बालिकामाथि एउटै शिक्षकले पटकपटक यौन शोषण गरेको घटना बाहिरिएको हो । ढल्केबरको ढल्केबर एकेडमी बोर्डिङ्घ स्कुलमा मिनी
७ वर्ष अगाडि · क्राईम ब्यूरो












