आर्थिक ब्यूरोसिरहा प्रहरीले हाने २ गोदामा छापा, १३ लाख बढीको समान बरामद
न्यूज ब्यूरो, सिरहा । सिरहाको सीमावर्ती भगवानपुर गाउँपालिका ४ का दुई गोदाममा प्रहरीले छापा हानेको छ । त्यहाँबाट १३ लाख ३६ हजार ५५८ रुपैयाँको मालसामान बरामद भएको छ। इलाका प्रहरी कार्यालय लहानका डीएसपी भेषराज रिजालका अनुसार विषेश सूचनाको आधारमा प्रहरीले दुई गोदाममा छापा मारेको थियो। भारतीय बजारबाट भन्
७ वर्ष अगाडि · आर्थिक ब्यूरो












