प्रमुख समाचारधनुषामा विद्यालयको पर्खाल भत्किँदा एक विद्यार्थीको अवस्था चिन्ताजनक !
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को धनुषामा विद्यालय भवनको पर्खाल भत्किँदा एक विद्यार्थी अचेत भएका छन् | धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नंं ४ स्थित रहेको के.एस.एस.बि. उच्च मावि खजुरीको भवनको पर्खाल भत्किंदा त्यसमा च्यापिएर एक बालिका गम्भिर घाईते भएकी हुन् । विद्यालयमा पढन गएकी ती बालिका पढद
७ वर्ष अगाडि · प्रमुख समाचार












