क्राईम ब्यूरोरौतहट : भारतीयलाई नागरिकता दिलाउने मेयर कुशवाहालाई २५ हजार जरिवाना
न्यूज ब्यूरो, रौतहट । भारतीय नागरिकलाई जन्मसिद्धको आधारमा नेपाली नागरिकता दिलाउन सहयोग गरेको अभियोगमा जिल्ला अदालत रौतहटले कटहरिया नगरपालिका प्रमुख सियारामप्रसाद कुशवाहासहित २१ जनालाई जनही २५ हजार रुपैयाँ जरिवाना गरेको छ । भारतको विहार राज्य पूर्वी चम्पारण जिल्ला घर भई रौतहट हथियाही बस्न हाफिज देवान
६ वर्ष अगाडि · क्राईम ब्यूरो












