राजनीतिकराष्ट्रिय सभामा नेता ‘सँजय साह' को पनि चर्चा
न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय सभामा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) युवा नेता संजय साहको पनि चर्चा चुलिएको छ । राजपा नेपालले राष्ट्रिय सभामा दुई सिटका लागि नेकपा संग सहकार्य गर्ने निर्णय गरेपछि अहिले राजपाको सामुन्ने अब कसलाई राष्ट्रिय सभामा पठाउने बिषयमा अड्कलबाजी सुरु भएको छ । राजपा नेपा
६ वर्ष अगाडि · राजनीतिक










