देश कालसर्वोच्चको आदेश : 'गरिबलाई खाद्यान्न उपलब्ध गराउनु'
न्यूज ब्यूरो, काठमाडौं । सर्वोच्च अदालतले लकडाउनका कारण प्रभावित विपन्न मजदुरलाई तत्काल खाद्यान्नको व्यवस्था गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । लकडाउनका कारण उनीहरुलाई दैनिक जीवनयापन गर्न कठिनाइ भएको भन्दै सर्वोच्चले उनीहरुको पहिचान गरी बसेकै ठाउँमा राहत उपलब्ध गराउन आदेश दिएको हो । अधिव
६ वर्ष अगाडि · देश काल












