देश कालमेडिकल कलेजहरुलाई सरकारको यस्तो निर्देशन
न्यूज ब्यूरो, काठमाडौं । कोरोना संक्रमणको उपचारकारकालािग सरकारले कडा निर्देशन जारी गरेको छ । स्वास्थय तथा जनसंख्या मन्त्रालयले देशभरका मेडिकल कलेज, शिक्षण अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुलाई पनि अनिवार्य रुपमा कोभिड क्लिनिक सञ्चालन तथा कोरोनाको उपचार गर्न निर्देशन दिएको हो । मन्त्रालयले मेड
६ वर्ष अगाडि · देश काल











